२३ फागुन, काठमाडौं । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावल पछि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रावललाई नेकपा एमालेका दीपकबहादुर साउदले पछि पारेका हुन् ।
सुरुवाती मतगणनादेखि लिड गर्दै आएका रावललाई साउदले २३८ मतले पछि पारेका हुन् ।
साउदे ६३२५ मत प्राप्त गर्दा रावलले ६०८७ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका भरतकुमार स्वारले ५६८७ ल्याएका छन् ।
रास्वपाका ओमप्रकाश रावलले ९०५ मत ल्याएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4