Comments Add Comment

गोरखकाली रबर उद्योग

List Grid
६ वर्षदेखि बन्द गोरखकाली रबरमा कर्मचारीका लागि ३४ करोड खर्च

१० जेठ, काठमाडौं । विगत ६ वर्षयता बन्द रहेको गोरखकाली रबर उद्योगमा सरकारले चालु आर्थिक वर्षमा मात्र ३४ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार गोरखकाली रबर उद्योग लिमिटेडका लागि चालु आर्थिक वर्षमा सरकारले ३४ करोड रुपैयाँ खर्च गरेको छ। यो ऋण लगानीका रुपमा उद्योगमा खर्च गरिएको हो । तर, रोचक तथ्य यो […]

अस्तित्व जोगाउन नसकेको गोरखकाली रबर उद्योग

२० चैत्र, गोरखा । गोरखा नगरपालिका-१३ मझुवा देउरालीमा रहेको एक मात्र गोरखकाली रबर उद्योग बिगत तीन वर्षदेखि बन्द छ । त्यसअघि पनि निरन्तर संचालनमा आउन नसकेको उद्योगले तिन वर्ष यता टायर उत्पादन गर्न सकेको छैन । स्वदेशमै टायर उत्पादन गरेर विदेशी आयात घटाउने उदेश्यले २०४१ सालमा उद्योग स्थापना भएको थियो । तर, टायर उत्पादनलाइ निरन्तरता […]