Comments Add Comment

गोरु

List Grid
पाँच ट्रक गोरु प्रहरी नियन्त्रणमा

२० मंसिर,बुटवल । तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका पाँच ट्रक गोरु रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पाँच वटा ट्रकमा राखिएका १२१ वटा गोरुलाई प्रहरीले बुटवलको अस्पताल लाइनबाट शनिबार नियन्त्रणमा लिएको हो । गोरु तस्करी गरी पूर्वतर्फ लैजाँदै गरेको सूचनाका आधारमा ट्रकहरु रोकेर चेकजाँच गर्दा कागजात शंकास्पद देखिएकाले ट्रक र ट्रकमा रहेका १२१ वटा गोरु […]

बारी जोत्ने क्रममा गोरुले आक्रमण गर्दा एकजनाको मृत्यु   

२५ असोज, सल्यान । गोरुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला […]

दैलेखमा विभत्सरुपमा गोरु काटेको आरोपमा २ जना पक्राउ

२६ भदौ, सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भैरवी गाउँपालिका-२ रावतकोटका २२ वर्षीय राजु विष्ट र भीमबहादुर विष्ट रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान भैरहेको छ,’ एसएसपी बास्तोलाले भने, ‘हामीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं । बाँकी […]