Comments Add Comment

चाबहिल

List Grid
चाबहिलमा शंकास्पद वस्तुको त्रास

२ पुस, काठमाडौं । काठमाडौंको एक व्यस्त स्थान चाबहिलमा बिहीबार बिहान बम भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए । तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको […]

गौशाला-चाबहिल सडक : धुलोले ज्यानै खाला जस्तो !

२१ कात्तिक, काठमाडौं । शुक्रबार चाबहिल चोकको धुलाम्मे सडक छेउमा उभिएकी एक महिलाले भनिन, ‘माइक यता नतेर्साउनस्, हामीलाई बोल्नु पनि छैन, बोलेर केही हुनेवाला पनि छैन ।’ गौशाला-चबहिल र चाबहिल-साँखुको पैदल यात्रा गर्नेहरू मात्रै हैन, सवारीमै यात्रा गर्नेले पनि एक पटक सरकारलाई सराप्छन् । किनभने घाम लागेका बेला धुलो उडेर कुहिरो मण्डल बन्ने र झरी […]

उदघाटन गरियो चाबहिलको आकाशे पुल

२१ असोज, काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल आज उदघाटन गरिएको छ । फलामे आकाशे पुलको मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर आज बिहान उदघाटन गरे । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ […]