२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4