Comments Add Comment

चालु खाता

List Grid
चालु खाता २४७ अर्बले घाटामा, शोधानान्तर बचत पनि घट्यो

३१ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख महिनासम्म चालु खाता घाटामै देखिएको छ भने शोधानान्तर भने बचतमा देखिएको छ । तर शोधानान्तर बचत पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले […]

चालु खाता १ खर्बले घाटामा, विदेशी मुद्राको सञ्चिति भने बढ्यो

३ चैत, काठमाडौं । कोरोना पछि सुधार देखिएको चालु खाता पुनः घट्न थालेको छ । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६ अर्बले घाटामा रहेको चालु खाता यस वर्षको सात महिनामा पनि १ खर्ब […]

चालु खाता फेरि घाटामा, अर्थतन्त्रलाई कस्तो असर पर्ला ?

५ माघ, काठमाडौं । चालु खाता सधैं जसो घाटामा रहने गरेकोमा कोरोना महामारीपछि अवस्था फरक बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म पनि देशमा चालु खाता घाटामै थियो । चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि भने चालु खातामा सुधार भएको देखिएको थियो । चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास […]