Comments Add Comment

चोलेन्द्रशम्शेर जबरा

List Grid
चोलेन्द्रको विधिशास्त्र : अदालत वेद, कुरान वा बाइबलजस्तै !

१८ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले न्यायाधीशको विवेकमाथि प्रश्न गर्न नमिल्ने बताएका छन् । जबराले अदालत र न्यायाधीशलाई वेद, कुरान वा बाइबलको संज्ञा दिएका छन् । बुधबार प्रधानन्यायाधीशको पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा सहभागी बनेका जबराले भने– ‘हाम्रो बारेमा तपाई किताबै लेख्नुस्, साहित्य लेख्नुस्, कविता लेख्नुस् । तर, विना तथ्य, विना आधार आक्षेप लगाउने […]

चोलेन्द्रशम्शेरको आग्रह : बन्दना गर्छु, ब्ल्याकमेलिङको आरोपबाट उन्मुक्ति पाऊँ

१७ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायधिस चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशमा ‘बढुवा’ हुँदैछन् । दीपकराज जोशीलाई अस्वीकृत गरेको संसदीय सुनुवाई समितिले उनलाई सर्वसम्मत अनुमोदन गरेको छ । राष्ट्रपतिले नियुक्ति दिएपछि सर्वोच्च अदालतको नेतृत्व राणाको हातमा जानेछ । बीचमा अन्यथा नभए राणासँग चार वर्ष लामो कार्यकाल छ । तर, संसदीय सुनुवाईका क्रममा सत्तारुढ नेकपाका सांसदहरुले समितिबाट अनुमोदन […]

दुई तिहाइको तरबार झुण्ड्याएर चोलेन्द्रको अनुमोदन

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत रहेको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई अनुमोदन गर्दैगर्दा दुई तिहाईको ‘त्रास’ देखाइदिएको छ । यो त्यही सुनुवाई समिति हो, जसले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई बहुमतका आधारमा अस्वीकृत गरेको थियो । त्यही कारण ओमप्रकाश मिश्रले आकस्मिक रुपमा प्रधानन्यायाधीश भए । छोटो कार्यकालमा पनि विवादित भएर […]

घाँटीमा दुई तिहाइको तरबार झुण्ड्याएर चोलेन्द्रको अनुमोदन

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत रहेको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई अनुमोदन गर्दैगर्दा दुई तिहाईको ‘त्रास’ देखाइदिएको छ । यो त्यही सुनुवाई समिति हो, जसले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई बहुमतका आधारमा अस्वीकृत गरेको थियो । त्यही कारण ओमप्रकाश मिश्रले आकस्मिक रुपमा प्रधानन्यायाधीश भए । छोटो कार्यकालमा पनि विवादित भएर […]

बन्दना गर्छु, ब्ल्याकमेलिङको आरोपबाट उन्मुक्ति पाऊँ: चोलेन्द्रशमशेर

१७ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायधिस चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशमा ‘बढुवा’ हुँदैछन् । दीपकराज जोशीलाई अस्वीकृत गरेको संसदीय सुनुवाई समितिले उनलाई सर्वसम्मत अनुमोदन गरेको छ । राष्ट्रपतिले नियुक्ति दिएपछि सर्वोच्च अदालतको नेतृत्व राणाको हातमा जानेछ । बीचमा अन्यथा नभए राणासँग चार वर्ष लामो कार्यकाल छ । तर, संसदीय सुनुवाईका क्रममा सत्तारुढ नेकपाका सांसदहरुले समितिबाट अनुमोदन […]

आफ्नै फैसलामाथि प्रश्नको घेरामा चोलेन्द्र समशेर

१५ पुस, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा उपस्थित प्रस्तावित प्रधानमन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार १५ पृष्ठ लामो कार्ययोजना पेश गरे । उनको कार्ययोजनाले सांसदहरुलाई जति प्रभावित पार्‍यो, त्योभन्दा बढी विगतमा उनले गरेको फैसलाले जन्माएका आशंकाहरु सुनुवाइमा पोखिए । चोलेन्द्रमाथिको सुनुवाई आइतबार नसकिएकाले मंगलबारका लागि सरेको छ । संसद सचिवालयका कर्मचारीहरुले नियमित गर्दै आएको आन्दोलनका कारण […]

कर्मचारी आन्दोलनले प्रधानन्यायाधीशको सुनुवाई प्रभावित

१५ पुस, काठमाडौं । कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्ऽसमशेर जबराको सुनुवाई प्रभावित भएको छ । सुनुवाई समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशलाई दिउँसो २ बजे बोलाइएको थियो । बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगतै सांसदहरुले प्रश्नहरु राख्ने क्रम सुरु भयो । अपराहृनको ४ बज्नै लाग्दा सभापति लक्ष्मणलाल […]

चोलेन्द्रशम्शेरविरुद्ध सुनुवाइ समितिले भोलिदेखि उजुरी लिने

१ पुस, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने […]

चोलेन्द्र शमशेर : नेकपाका लागि बाध्यात्मक प्रधानन्यायाधीश ?

१२ मंसिर, काठमाडौं । ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ यो नेपाली लोकोक्ति बेलाबेलामा मान्छेले आफूलाई पायक पर्ने अवस्थामा प्रयोग गर्छन् । तर, देशको मात्रै नभएर एशियाकै ठूलो कम्युनिस्ट पार्टी मानिएको सत्तारुढ नेकपालाई अहिले प्रधानन्यायाधीश स्वीकार्ने सन्दर्भमा ठ्याक्कै यो लोकोक्ति मेल खान पुगेको छ । चार वर्षअघि जसलाई सर्वोच्चको न्यायाधीश बनाउनुहुँदैन भनेर मतदान […]