युवकको हत्यापछि शव राखेर आफन्तको प्रदर्शन, जलेश्वर सडकखण्ड अवरूद्ध
२०८१ चैत ३ गते १५:२९ अगाडि
जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ ।