Comments Add Comment

छोराछोरी

List Grid
आयुषकी आमाको अनुभव : छोराछोरीलाई कसरी प्रतिभाशाली बनाउने ?

आयुष केसी मेरो कान्छो सन्तान हुन् । उनीभन्दा ठूला दुई दिदी छन् । आज आयुश केसीलाई धेरैले चिन्छन् । फोटो खिचौं भन्छन् । बाटोमा हिँड्दा फर्केर हेर्छन् । हाँस्छन् । राति पनि उसको फोन आउँछ । आफ्नो गर्भबाट जन्माएको बच्चा यसरी सबैको प्यारो हुँदा हाम्रो मन गदगद् हुन्छ । अहिले १३ बर्ष पूरा भएर १४ […]

आमाबुवा र छोराछोरीबीच बढ्दो दूरी : खतराको घण्टी

गएको फागुनमा अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ बर्षे किशोरले अन्धधुन्द गोली चलाउँदा १७ जना विद्यार्थी तथा शिक्षकले ज्यान गुमाए । कतिपय अंगभंग भए । यसरी गोली चलाउने किशोर थिए, निकोलस क्रुज । उनी सोही विद्यालयका पूर्व विद्यार्थी थिए । केही समयअघि मात्र उनी विद्यालयबाट निष्कासनमा परेका थिए । क्रुजले किन यसरी उत्पात मच्याए ? यसलाई […]

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय !

१ असार, काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आफ्नै सन्ततिबाट वृद्ध […]