वार्षिक १ करोड १५ लाख तलब भएको जागिर : तर आवेदन गर्ने कोही भएनन्
२०८२ असार ३२ गते १४:२७ अगाडि
अमेरिकाको दिग्गज सफ्टवेयर कम्पनी सेल्सफोर्सले अचानक ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको छ ।