Comments Add Comment

जूम

List Grid
जूममा आयो गज्जबको फिचर, अब अनलाइन क्लासका बेला विद्यार्थीलाई डिस्टर्ब नहुने

भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम पछिल्लो समयमा कामकाजी मानिसहरुका लागि दैनिकी जस्तै बनिरहेको छ । महामारीका कारण घरबाटै काम गर्न बाध्य धेरै मानिसहरुका लागि कार्यालयको कामको सन्दर्भमा हुने बैठक तथा अन्तरक्रिया आदिका लागि जूमको प्रयोग अनिवार्य जस्तै बनिरहेको छ । अझ विद्यालयमा जान नपाएर घरबाटै भर्चुअल माध्यमबाट पठनपाठन गरिरहेका विद्यार्थीहरुको माझमा जूम सर्वाधिक प्रयोग हुने प्लाटर्फमको […]

जूम र गुगल मिट : तपाईंका लागि कुन उपयुक्त ?

कोरोना भाइरस (कोभिड-१९) को महामारी शुरु भएसँगै विश्वभर नै भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरुको प्रयोग ह्वात्तै बढ्यो । जूम, गुगल मिट तथा माइक्रोसफ्ट टिम लगायतका भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमका प्रयोगकर्ताको संख्या नाटकीय रुपमा आकाशियो । महामारीका कारण विश्वका अधिकांस कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने अर्थात् वर्क फ्रमहोमको व्यवस्था लागू गर्दा भर्चुअल मिटिङहरुका लागि यी प्लाटर्फमहरु अनिवार्य नै […]

जूमको आम्दानी ४० प्रतिशले बढ्ने

भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूमले यो वर्ष सन् २०२१ मा ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख इरिक युआनले यो वर्ष कम्पनीको व्यापारमा गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि हुने बताएका हुन् । उत्साहप्रद प्रक्षेपण सार्वजनिक भएसँगै जूम कम्पनीको शेयर मूल्य सोमबार न्युयोर्कमा ६ प्रतिशतले वृद्धि भयो । कम्पनीका अनुसार गत […]