Comments Add Comment

ज्वरो

List Grid
गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु

२७ वैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो । जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना […]

ज्वरो : कोरोनाको कारण मात्र नहुनसक्छ

हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं । ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरोना भाइरसको महामारीको पनि प्रमुख लक्षणको रुपमा ज्वरोलाई नै मानिन्छ । कतिपय अवस्थामा बाहिरी तापक्रमका कारण शरीरको तापक्रम […]

कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा ४ जनाको मृत्यु

११ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ । ‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको […]

उच्च ज्वरो आएका बालकमा एन्टिबडी पोजेटिभ

११ जेठ, वीरगञ्ज । उच्च ज्वरोका कारण वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका ९ वषर्ीय एक बालकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ । शनिबार राति ९ बजेको समयमा अस्पताल भर्ना भएका वीरगञ्ज महानगरपालिका-२८ स्थित वगहीका बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । डा. उपाध्यायले भने, […]

ज्वरो : कोरोना नै हो र ?

अहिले कसैलाई अचानक ज्वरो आउनसाथ आशंका पैदा हुन्छ, कोरोना भाइरसको संक्रमण पो भयो कि ? उमेरले ६० वर्षभन्दा माथिका, गर्भवती वा दीर्घरोगीहरु पनि यस्ता सामान्य लक्षण देखापर्न साथ आत्तिने गर्छन् । विश्व स्वास्थ्य संगठनद्वारा जारी तथ्यांक अनुसार उच्च ज्वरो, थकान, निरन्तर खोकी, श्वारप्रश्वासमा समस्या आदि कोरोना भाइरसको प्रारम्भिक लक्षण हुन् । यद्यपि यसको लक्षणमा अहिलेसम्म […]