Comments Add Comment

झाडापखला

List Grid
कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु

२० असोज, तौलिहवा । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् । […]

क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले […]

झाडापखलामा जलवियोजनको जोखिम

वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ । झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन […]

लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखती

अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ । एसिडिटी – एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर […]

गुल्मीमा फैलिएको झाडापखला अझै नियन्त्रणमा आएन

१३ वैशाख, गुल्मी । गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै थला परेको छ । मुसिकोट नगरपालिका-४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारी फैलिएको हो । झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकोमा शुक्रबारसम्म उक्त संख्या बढेर १०४ पुगेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए । ४ जनाको अबस्था गम्भीर रहेको छ । […]

बर्खामा लाग्नसक्छ बच्चालाई झाडापखला, यसरी गर्ने घरमै उपचार

वर्षाको मौसम छ । यतिबेला संक्रमित खानेकुरा तथा पानीको सेवनले झाडापखला लाग्न सक्छ । यो आफैमा जटिल समस्या होइन । तर, यस्तो अवस्थामा राम्रो हेरचाह गरिएन भने त्यसले गंभिर समस्या निम्त्याउन सक्छ । डराउनुपर्ने केहि छैन, बच्चालाई घरमै पनि उपचार गर्न सकिन्छ । यसको लागि पहिलो सर्त हो, सरसफाई । साथै पर्याप्त पानी पिउन दिनुपर्छ […]