Comments Add Comment

ट्राफिक व्यवस्थापन

List Grid
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सार्वजनिक गाडीलाई चक्रपथभित्र छिर्न दिइएन

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ […]

वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महानगरको प्रयास अपर्याप्त

२३ कात्तिक, वीरगञ्ज । वीरगञ्जको ट्राफिक तथा बजार व्यवस्थापनका लागि जनप्रतिनिधि र महानगरको सक्रियता आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । ट्राफिक वा प्रहरी मात्रैको सक्रियताले महानगरपालिकाको ट्राफिक व्यवस्थापन नहुने उनीहरुको तर्क छ । जिल्ला प्रहरी कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वीरगञ्जको ट्राफिक तथा बजार व्यवस्थापनबारे छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलमा […]

काठमाडाैंमा सवारी साधनकाे संख्या ११ लाख नाघ्याे

१८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ । विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत […]