Comments Add Comment

डा. सुदीप खड्का

List Grid
‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ । हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध […]

‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् । इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक […]

‘नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ भन्नु अफवाह’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ । नेपालमा अन्य देशको भन्दा मृत्युदर कम भएको तथा नेपाली वैज्ञानिकले खोप पत्ता लगाएको समेत समाचारहरू आउन थालेका छन् । के हो त वास्तविकता ? जीवाणु वैज्ञानिक सुदीप खड्कासँग गरिएको […]

महामारी : कन्ट्याक ट्रेसिङ र आइसोलेसन

रोग गम्भीर हुँदैमा महामारी फैलिन्छ भन्ने हुँदैन । त्यस्तैगरी, महामारी फैलिन रोग अत्यन्तै जटिल वा गम्भीर प्रवृत्तिको हुनुपर्छ भन्ने पनि हुँदैन भन्ने कुरा कोरोनाबाट उत्पन्न अहिलेको महामारीले पुष्टि गरेको छ । मानव इतिहासमा अहिले सामान्य लाग्ने थुप्रै रोगहरुले महामारीको रुप धारण गरेको उदाहरण छ भने कतिपय सरुवा रोगले सीमित मानिसलाई वितण्डा मचाएर अलप पनि हुन्छन् […]

‘कोरोनाको औ‍षधि पत्ता लगाउन इबोलाको जस्तो सजिलो छैन’

१३ चैत, काठमाडौं । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संग्लग्न वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो । इबोला भाइरसको महामारी फैलिएमा रोकथाम गर्न सकिने खबर एण्टी भाइरल […]