Comments Add Comment

तिलोत्तमा

List Grid
फूलखेती गर्दा पहिले घर निकाला, अहिले वाहवाही

६ कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का रमेश पाण्डेले बैंकमा जागिर खाएको देख्न चाहन्थे उनका आमा–बुवा । तर रमेशको बैंकसँग होइन, माटोसँग प्रेम थियो । त्यसैले ०५७ मा रमेशले घरको करिब २ कठ्ठा खेतमा फूल खेती र तरकारीका बिरूवा उत्पादन सुरु गरे । घरमा पनि गमलामा फूल राखेर सजाउन थाले । बुबा–आमालाई रमेशको यो […]

तिलोत्तमामा कांग्रेस र राष्ट्रिय जनमुक्तिको तालमेल

२९ जेठ, बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको छ । मेयर कांग्रेसले लिएको छ भने उपमेयर जनमुक्तिलाई दिएको छ । मेयरमा जिल्ला सचिव रामकृष्ण खाँण उम्मेदवार बनेका छन् । जनमुक्तिले उपमेयरमा भने गीता सारुलाई उम्मेदवार बनाएको छ ।