Comments Add Comment

दूतावास

List Grid
साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

साउदी । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि […]

अफगानिस्तानको दूतावास बन्द गर्ने अष्ट्रेलियाको निर्णय

११ जेठ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुने क्रम बढिरहेको अवस्थामा अष्ट्रेलियाले यस्तो निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाले अफगानिस्तानमा बढ्दो क्रममा रहेको सुरक्षा वातावरणको अन्योलको कारण दूतावास बन्द गर्ने निर्णयमा पुगेको बताएको छ । विज्ञप्तिमा अष्ट्रेलियाका कूटनीतिक अधिकारीले […]

चीन र भारतीय दूतावास नजिक शान्ति समाजको धर्ना (फोटो फिचर)

४ असार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चिनियाँ र भारतीय दूतावास नजिक धर्ना दिएको छ । चीन-भारत सीमा क्षेत्र लद्दाखमा भिडन्त भएपछि शान्ति समाजले युद्द अपराध भएको स्मरण गराउँदै बिहीबार दुई देशका दूतावास नजिकै धर्ना दिएको हो । चिनीयाँ र भारतीय सेनाबी गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएका […]

भारतीय दूतावासको पत्र : ‘प्रशासनिक’ मात्रै वा ‘कूटनीतिक हस्तक्षेप’ ?

२७ असार, काठमाडौं । विषादी प्रकरणमा भारतीय दूतावासबाट मन्त्रालयहरुमा आएको पत्रबारे आफूलाई गुमराहमा पारिएको गुनासो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरिसकेका छन् । अब यसबारे छानविन गरिने प्रधानमन्त्रीले बताएका छन् । तर, दूतावासको पत्रबारे आफूलाई अनविज्ञ राखिएको बताए पनि यो पत्र प्रशासनिकरुपमा कार्यकारी प्रमुखलाई जानकारी हुनुपर्ने विषय मात्र थियो वा यसको केही कूटनीतिक/राजनीतिक भाष्य […]

पासपोर्ट बनाउन आफैं उपस्थित हुने कि हुलाकबाट ?

९ कात्तिक, बार्सिलोना । नेपालका सरकारी अधिकारीहरु पुरानै मानसिकताबाट काम गरिरहेका छन् । यही पुरानो मानसिकता बोकेका कर्मचारीलाई स्पेनको म्याड्रिडमा स्थापित नयाँ नेपाली दूताबासमा पठाइएका कारण राहदानी  सम्बन्धी विवाद चर्किएको छ । नेपाली दूताबासका कर्मचारीले पासपोर्ट बनाउन वा नवीकरण गर्न व्यक्ति स्वयं दूताबासमा उपस्थित हुनैपर्ने बताएपछि सेवाग्राहीले यस्तो प्रावधानको विरोध गरिरहेका छन् । हुलाकबाटै डकुमेन्ट […]