Comments Add Comment

देउसीभैलो

List Grid
मुटु अस्पताल सञ्चालन गर्न देउसीभैलो खेलेर ६ करोड संकलन

२० कात्तिक, बुटवल । सामाजिक कामका लागि जनता एकजुट भए के सम्भब हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् बुटवलका नागरिक । उनीहरूले मुटु अस्पताल निर्माण गर्न तिहारमा देउसी-भैलो खेलेर ६ करोड रुपैयाँ संकलन गरेका छन् । बुटवल उपमहानगरपालिका-१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका गर्ने लक्ष्य उनीहरूको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले […]

अमेरिकामा देउसी भैलो खेलेको रकम अपांगमैत्री छात्रावासलाई

३ मंसिर, दाङ । अमेरिकाका नेपाली विद्यार्थीहरुले देउसी भैलोबाट संकलन गरेको एक लाख २५ हजार रुपैयाँ दृष्टिविहीनका लागि छात्रावास निर्माणमा सहयोग गरेका छन् । नेपालबाट अमेरिका पुगेका नेपाली विद्यार्थीहरुले खोलेको संस्था ‘नेपाली विद्यार्थी संगठन एराइजोन स्टेट युनिभर्सिटी’ले दाङ देउखुरीको लालमटियास्थित नमूना आदर्श माविमा छात्रावास निर्माणमा सहयोग गरेको हो । यो संस्था सन् २००५ मा स्थापना […]