Comments Add Comment

नाउर

List Grid
दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२३ कात्तिक, डोल्पा । नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायत छ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ । […]