Comments Add Comment

निलम्बन

List Grid
एमाले अध्यक्ष ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन

१९ चैत, काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । ओली पक्षीय नेताहरु मात्र उपस्थित भएको ७ चैतको  केन्द्रीय कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय […]

भारतको राज्यसभाका ८ सांसद एक साताका लागि निलम्बित

५ असोज, काठमाडौं । भारतको राज्यसभाका आठ विपक्षी सांसद अनुशासनहीनताको आरोपमा एक साताका लागि निलम्बनमा परेका छन् । राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडमा उत्रिनेमध्ये आठ जना सांसद निलम्बनमा परेको राज्यसभाका अध्यक्ष एम वेन्कैया नायडूले जानकारी दिए । सांसद्मा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय बैठक रोकिएको थियो । […]