Comments Add Comment

नेत्रविक्रम चन्द

List Grid
विप्लव समूहले मोरङमा शिक्षक हत्याको जिम्मेवारी लियो

२३ मंसिर, काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो । विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । […]

विप्लव समूहका ३ जना जिल्ला नेता पक्राउ

१८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ३ जना जिल्ललास्तरीय नेता बाँकेमा पक्राउ परेका छन् । जिल्लामा विभिन्न गतिविधि सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका-६ का २६ वर्षीय भरत विक, सानीत्रिवेणी गाउँपालिका-९ का ३० वर्षीय रामबहादुर तिरुवा र […]

विप्लव समूहका रुपन्देही इन्चार्जसहित नेताहरु पक्राउ

१६ साउन, बुटवल । विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी […]

सीडीओले गाउँलेसँग भने : हामीलाई हान्ने गोली किन्न चन्दा नदिनोस्

४ चैत, काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली नौमुले गाउँपालिका पुग्यो । चैत १ र २ गते नागरिकता शिविरका लागि गाउँ पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलाई भेला पारेर विप्लव समूहको गतिविधिबारे सोधखोज गरे । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद सापकोटालगायतले विप्लव समूहलाई गाउँ छिर्न नदिन आग्रह […]

‘हामीलाई हान्ने गोली किन्न चन्दा नदिनोस्’

४ चैत, काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली नौमुले गाउँपालिका पुग्यो । चैत १ र २ गते नागरिकता शिविरका लागि गाउँ पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलाई भेला पारेर विप्लव समूहको गतिविधिबारे सोधखोज गरे । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद सापकोटालगायतले विप्लव समूहलाई गाउँ छिर्न नदिन आग्रह […]

विप्लवमाथि प्रतिवन्ध किन ? प्रधानमन्त्रीले भने– प्रचण्ड र मलाई मार्न मान्छे खटाइयो !

२८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीको यस्तो दाबीलगत्तै मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गर्‍यो । र, बैठक सकिनासाथ […]

विप्लवमाथि प्रतिबन्ध लगाएर अस्ट्रिया उडे बादल

२८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अस्ट्रियाको भियनातर्फ लागेका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै उनी भियनाका लागि उडेको बादलको सचिवालयले जनाएको हो । उनी राति ९ बजे अष्ट्रियका लागि उडेका छन् । संयुक्त राष्ट्र संघको यूएनओडीसीले […]

प्रहरी भन्छ– अब विप्लवका कार्यकर्ता जहाँ भेट्यो, त्यहीँ समातिन्छन्

२८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले […]

माओवादी एकतालगत्तै विप्लव माओवादीले खुलामञ्चमा जनसभा गर्दै, मोहन वैद्यलाई पनि निम्तो

५ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शुक्रबार काठमाडौंमा जनसभा आयोजना गर्दैछ । माओवादीले जनयुद्धकालदेखि मनाउँदै आएको वेपत्ता तथा सहिद स्मृति दिवसको सन्दर्भ पारेर सभा आयोजना गर्न लागिएको हो । पार्टी केन्द्रीय समितिले आयोजना गरेको सभालाई संयोजक विप्लवलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।  माओवादी पार्टीहरुको एकताको भोलिपल्ट खुलामञ्चमा हुने सभालाई शक्ति प्रदर्शनको रुपमा […]