+
+
Shares

अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग

‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनुपर्छ’नेकपाले भनेको छ,’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ।
  • नेकपाले चुनावमा भाग लिन चाहन्छ तर सुरक्षाको वातावरण नरहेको जनाएको छ।
  • नेकपाले भनेको छ, 'जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।'

२ कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।

नेकपाले पत्रकार सम्मेलन मार्फत् यस्तो धारणा सार्वजनिक गरेको हो। अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ।

नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ।

‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनुपर्छ’नेकपाले भनेको छ,’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?