+
+
Shares

संसद् छलेर अध्यादेश ल्याएको भन्दै नेकपाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १९:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ।
  • नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ।
  • मन्त्रिपरिषद्को सोमबारको बैठकले संवैधानिक र सहकारी सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश मार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ ।

नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संवैधानिक र सहकारी सम्बन्धी दुईटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?