Comments Add Comment

पल्सर स्पोर्टस अवार्ड

List Grid
मन्देकाजी र गौरिका वर्ष खेलाडी

२८ पुस काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा मन्दे पुर्षतर्फ र गौरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । कोभिड-१९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयल रुपमा आयोजना गरिएको समारोहमा गल्फर […]

पल्सर स्पोर्टस अवार्डको डिस मिडिया मुख्य सह-प्रायोजक

८ पुस, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह-प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह-प्रायोजक सम्बन्धि सम्झौता गरेको हो । मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य […]

पल्सर स्पोर्टस अवार्डका लागि एनएसजेएफ र टर्किस एयरलाइन्सबीच सम्झौता

७ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)को रुपमा टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । मञ्चले स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग सहकार्य गरेको यो लगातार दोस्रो वर्ष हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर […]

पिपुल च्वाइस अवार्ड मनोनयनमा महिला खेलाडीको वर्चस्व

३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७७ एउटा विधा पिपुल्स च्वाइस अवार्डको मनोनयनमा महिला खेलारुको वर्चस्व रहेको छ । मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले अन्तिम ५ जनाको सूची तयार पार्दै शुक्रबार सार्वजनिक गरेको हो । जसमा ४ जना महिला खेलाडी छन् भने […]