Comments Add Comment

पाँचतारे होटल

List Grid
कारबाहीको त्रासले वातावरणीय प्रभाव जाँच्दै पाँचतारे होटल

२८ साउन, काठमाडौं । विगतमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी सञ्चालनमा रहेका ठूला तथा तारे होटलहरु धमाधम इआइए प्रक्रियामा आउन थालेका छन् । पर्यटन विभागका अनुसार अहिले अधिकांश पाँचतारे होटल वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रियामा आइसकेका छन् । आइतबार वन तथा वातावरण मन्त्रालयले पोखरास्थित पाँचतारे होटल ‘पोखरा ग्राण्डी होटल’ र काठमाडौंस्थित होटल डेल अन्नपूर्णको इआइएमा सरोकारवालाको […]

होटलमा थपिँदै २७ अर्ब लगानी, कहाँ–कहाँ बन्दैछन् १० पाँचतारे ?

१२ असार, काठमाडौं । आगामी दुई वर्षभित्र देशमा पाँचतारे होटलको संख्या दोब्बर हुने भएको छ । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् । होटल एसोसियसन अफ नेपाल (हान) का अनुसार होटल क्षेत्रमा २७ अर्ब ५ करोड बराबरको लगानी भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेका १० वटा होटल […]

यी हुन् लुम्बिनीमा खुल्न लागेका दर्जन तारे होटल

३१ असार, काठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एक दर्जन नयाँ तारे होटल सञ्चालनमा आउँदैछन् । विश्वभरका पर्यटकको आकर्षण बन्न थालेपछि लुम्बिनीमा तारे होटल खोल्ने होडबाजी चल्न थालेको हो । लुम्बिनी र भैरहवामा तीन वर्षभित्र चारवटा पाँचतारे होटलहरु सञ्चालनमा आउँदैछन् । अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा छैनन् । तर, पर्यटकस्तरीय सुविधा सम्पन्न होटलको संख्या एक […]

रुवान्डामा विनोद चौधरीको पाँचतारे होटल, पहिलो ग्राहक अफ्रिकी मुलुकका राष्ट्र प्रमुख

८ असार, काठमाडौं । चौधरी समूहले अफ्रिकी मुलुक रुवान्डाको किगालीमा जुलाईदेखि लक्जरी होटल सञ्चालनमा ल्याउने भएको छ । रुवान्डामा हुन लागेको अफ्रिकी युनियन (एयु)को शिखर सम्मेलनको अवसर पारी होटल सञ्चालनमा ल्याउन लागिएको हो । किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको ‘द जिंक किगाली’ होटल रहेको छ । जिंक किगालीका पहिलो ग्राहकहरु सम्मेलनमा भाग लिन […]

राणाका निजी घरमा खोलिएका लक्जरी होटल !

२८ जेठ, काठमाडौं । राणा शासन ढलेपछि चन्द्रसमशेरदेखि बबरसमशेरसम्मका निजी घरहरु राज्यले नियन्त्रणमा लियो । ती घरमा अहिले सरकारी कार्यालयहरु राखिएका छन् । तर, कतिपय राणाकालीन घरहरु राज्यको नियन्त्रणमा आएनन् । त्यस्ता घरमा यतिबेला निजी होटल सञ्चालन गरिएका छन् । काठमाडौंमा सय वर्षभन्दा पुराना आधा दर्जन राणाकालीन दरबारलाई लक्जरी होटलमा परिणत गरिएको छ । जुन […]

यो हो लुम्बिनीको पहिलो पाँचतारे होटेल

२६ वैशाख, लुम्बिनी । भैरहवामा पवनको पेडाबाट प्रख्याती कमाएका पवनकुमार हलुवाईले लुम्बिनीमा पाँचतारे होटल बनाइरहेका छन् । तिब्र रुपमा निर्माण भइरहेको पवन प्यालेस लुम्बिनी क्षेत्रकै पहिलो पाँचतारे होटल हुनेछ । होटल पवन प्यालेस भैरहवाबाट लुम्बिनी जाने सडकमा पर्सा चोकबाट एक किलोमिटर पूर्वतिर बन्दैछ । होटलमा एक अर्ब ३५ करोड लगानी हुने हलुवाईले अनलाइनखबरसँग बताए । […]

पाँच वर्षभित्र ५ होटल खोल्ने अरुण चौधरीको घोषणा

१६ वैशाख, काठमाडौं । व्यवसायिक क्षेत्रमा कहलिएका अरुण चौधरी पर्यटन उद्योगमा प्रवेश गरेका छन् । चितवनमा लक्जरी रिसोर्ट खोलेर उनी औपचारिक रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् । चौधरीले चितवनको जगतपुरमा सञ्चालित टाइगरल्यान्ड सफारी रिसोर्ट खरिद गरि सञ्चालनमा ल्याएका छन् । राप्ती नदि किनारमा आठ विघामा फैलिएको यो रिसोर्टमा परम्परागत शैलीमा निर्मित ३५ कटेजहरु रहेका […]