Comments Add Comment

पोर्नोग्राफी

List Grid
यौनिक कुराकानीमा रमाउँदै हुनुहुन्छ ?

अनलाइन माध्यामबाट आफ्ना साथीसँग यौनजन्य कुराकानी गर्ने प्रवृत्ति मौलाएको छ । यसमा मलजल गरिरहेका मोवाइलमा प्रशस्तै भेटिने, डेटिङ एवं म्यासेजिङ एपहरुले । यस्तै एपको माध्यामबाट प्रेम र रोमान्सका उन्मुक्त कुराकानी गर्नेहरुको जमात बढ्दो छ । यसमाथि न कसैले प्रतिवन्ध लगाउन सक्छ, न निगरानी नै । प्रविधिसँग एकाकार भइरहेका अहिलेका पुस्तामा यौनिक कुराकानी (सेक्सटिङ) एक नयाँ […]

पोर्नोग्राफीको लत : खस्किँदै दम्पतीको यौन–जीवन

नेपाली समाजमा एउटा प्रचलित भनाई छ, ‘अतिले क्षति गर्छ ।’ कुनै कुराप्रतिको अति आशक्ति राम्रो मानिदैन । अहिले युवाहरुमा पोर्नोग्राफी यस्तै आशक्ति बढ्दैछ र त्यसको नतिजा भयानक हुने मनोविदहरुले बताउँदै आएका छन् । पोर्नोग्राफी अर्थात कुनैपनि विद्युतिय माध्यामबाट हेरिने अश्लिल फोटो, भिडियो आदि । नग्न एवं यौन क्रियाका फोटो-भिडियोहरु यस अन्र्तगत पर्छन् । नेपालमा खुलमखुला […]