Comments Add Comment

प्रभास

List Grid
प्रभासको पहिलो इन्स्टा पोस्ट, बनाए अनौठो रेकर्ड

‘बाहुबली’ फेम अभिनेता प्रभास यसअघि इन्टाग्रामबाट बाह्र हात टाढा थिए । हुन त उनी सोशल मिडियामा त्यती रुची पनि राख्दैनन् । यसपाली भने उनलाई झ्वांक चल्यो, सामाजिक सञ्जालमा जोडिने । इन्स्टाग्राम एकाउन्ट बनाए । जसै उनको आधिकारिक इन्स्टाग्राम पेज देखियो, अपत्यारिलो ढंगले उनलाई फलो गर्नेको संख्या बढ्दै गयो । रमाइलो त के भने, उनले इन्स्टा […]

अनुष्का भन्दा महंगी नयनतारा, जसको सुन्दरताले भुतुक्कै बनाइदिन्छ

दक्षिण भारतीय चलचित्र उद्योगमा नायक प्रभास र नायिका अनुष्का सेट्टी सबै भन्दा ठूला कलाकार मानिन्छन् । प्रभास र अनुश्काले अभिनय गरेको चलचित्र ‘बाहुवली’ले अहिलेसम्मकै सबै भन्दा धेरै ब्यापार गरेको थियो । तर, दक्षिण भारतमा केही नायिका छन् जो अनुश्का भन्दा चर्चित छन् र उनले भन्दा पारिश्रमिक पनि धेरै लिन्छन् । यही भीडमा सवैभन्दा अगाडि आउने […]

‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए प्रभासले

हिन्दी चलचित्र ‘बाहुबली’वाट लोकप्रिय भएका साउथका सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’को सुटिङमा ब्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तेज गतिमा भइरहेको छ । अर्को अचम्म लाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य […]

हिन्दी फिल्म खेल्न प्रभासले करणसँग २० करोड मागे

साउथ चलचित्र ‘बाहुवली र बाहुवली २’ले बक्स अफिसमा धमका नै मच्चायो । यो चलचित्र हिट भएपछि साउथ सुपरस्टार प्रभासको क्रेज बलिउडमा पनि चुलिएको छ । उनलाई लिएर बलिउड मेकरहरु चलचित्र बनाउन लालयित हुन्छन् भन्ने अड्कल पनि धेरैले लगाए । प्रभास अहिले ‘साहो’ नामक चलचित्रमा काम गर्दैछन् । यो ३ भाषामा निर्माण भैरहेको चलचित्र हो । […]

‘बाहुबली २’ जोडी ७ बर्षदेखि प्रेममा, डिसेम्बरमा बिहे गर्ने

‘बाहुबली २’ को सफलतापछि यसका मुख्य नायक प्रभास र नायिका अनुष्का सेट्ठीको पर्दा बाहिर र पर्दा भित्रकाे रोमान्सका विषयमा धेरै गसिप लेखिए । अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धबारे मुख खोलेका छैनन् । तर, एक फेशन म्यागजिनका समिक्षक उमेर सन्धुले प्रभास र अनुष्काले आउँदो डिसेम्बरमा बिहे गर्ने उल्लेख गरेका छन् । उमेरले ट्विट गर्दै भनेका छन्-‘केही मान्छेहरु […]

प्रभासको ‘साहो’मा श्रद्धा फाइनल

लामो समयको चर्चापछि अन्ततः साउथ सुपरस्टार प्रभासले अभिनय गर्न लागेको चलचित्र ‘साहो’का लागि नायिका फाइनल गरिएको छ । यो चलचित्रमा सुरुवातमा साउथकी चर्चित नायिका अनुष्का सेट्टीले काम गर्ने चर्चा थियो । तर, अनुष्काको तौल धेरै भएको भन्दै उनलाइ चलचित्रबाट निकालिएको चर्चा पनि चल्यो । तर, ३ वटा भाषामा बन्न लागेको चलचित्रका लागि बलिउड नायिका श्रद्धा […]

‘बाहुवली’ हिरोसँग फिल्म खेल्न श्रद्धा र दिशाको चर्को डिमाण्ड

विश्वभरमा अहिले चलचित्र ‘बाहुवली २’ले धुम मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेपछि यसका नायक प्रभासको चर्चा पनि खुबै छ । तेलुगु चलचित्रका सुपरस्टार प्रभास आज विश्वभर चर्चित बनेका छन् । उनीसँग चलचित्र खेल्नका लागि बलिउडदेखि विभिन्न प्रान्तका नायिकाहरु लालयित देखिएका छन् । तर, बलिउडका यस्ता २ नायिका पनि छन्, जसले प्रभाससँग […]

बाहुबली प्रभासलाई ६ हजार केटीबाट बिहेको अफर !

यतिबेला सिंगो भारत बाहुबली-२ को रंगमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढि चर्चामा छन् मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढि हुनु […]