Comments Add Comment

बरुण धवन

List Grid
डिसेम्बरमा बरुण र नताशाको बिहे

बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अझ पछिल्लो समय उनको बिबाहको कुराले पनि मिडियामा धेरै स्थान पाइरहेको छ । बरुणले यो वर्ष प्रेमिका नताशा दलालसँग बिबाह गर्ने समचारहरु आइरहेका छन् । तर, उनीहरुले भने यो विषयमा औपचारिक जनकारी दिएका छैनन् । केही समय अगाडि त बरुणले यो कुरालाई […]

‘कलंक’को असफलताले निराश बरुण

नायक बरुण धवनलाई २ साता अगाडि रिलिज भएको चलचित्र ‘कलंक’बाट निकै ठूलो आशा थियो । तर, उनको आशा निराशामा बदलियो । चलचित्रले बक्स अफिसमा खराब प्रदर्शन गर्यो । चलचित्र बक्स अफिसमा असफल भएपछि बरुणले आफू यसबाट निकै नै निराश भएको बताएका छन् । बरुणले आफ्नो ३२ औं जन्मदिन सेलिव्रेशन गर्ने क्रममा भनेका छन्–‘मेरो चलचित्र कलंकले […]

कन्फर्मः ‘कुल्ली नम्बर १’मा बरुणसँग साराको जोडी

आज नायक बरुण धवनको जन्मदिन हो । बरुण धवनको जन्मदिनको अवसर पारेर उनका पिता डेविड धवनले एउटा ठूलो घोषणा गरेका छन् । २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ । यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए । अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान […]

प्रेमिकासँग बिहे गर्दै बरुण

नयाँ पुस्तामा धेरैको मन जित्न सफल बलिउडका चर्चित नायक बरुण धवन आफ्नो प्रेम जीवनले पनि चर्चामा रहन्छन् । बरुणले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिन कै दिन बरुणको एक नयाँ खबर बाहिरिएको छ । उनले यसै वर्ष आफ्नो प्रेमिका नताशा दलालको साथ बिबाह गर्दैछन् । पारिवारिक सुत्रको हवला दिदै भारतीय मिडियाले बताए अनुसार बरुण र […]

बरुणकी प्रेमिकालाई मार्ने फ्यानको धम्की

बलिउड नायक बरुण धवनका एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएका छन् । बरुणलाई भेट्न नपाउँदा उनले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका हुन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका थिए । बरुणको फ्यान लामो समयदेखि बरुणलाई भेट्न चाहिरहेका थिए । तर भेट्न पाएका थिएनन् । आफ्नो चलचित्र […]

‘कुल्ली नम्बर १’ को रिमेकमा बरुण र सारा

बलिउड नायक गोविन्दा स्टारर सुपरहिट बलिउड चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा बरुण धवन र साराअली खानको जोडी बाधिँने पक्का भएको छ । निर्माण युनिट र सारा बीच चलचित्रको लागि औपचारिक सम्झौता पनि भइसकेको छ । ‘कुल्ली नम्बर १’ निर्देशक डेबिड धवनले नै निर्देशन गर्ने रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । गोविन्द स्टारर […]

बरुण र श्रद्धाको ‘एबीसीडी ३’ बन्यो ‘स्ट्रिट डान्सर थ्रीडी’

बलिउडका चर्चित नायक बरुण धवन र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहने डान्सिङ चलचित्रको नाम पक्का भएको छ । ‘एबीसीडी ३’ भनिएको उक्त चलचित्रको नाम ‘स्ट्रिट डान्सर थ्रीडी’ राखिएको छ । बरुणले नै आफ्नो सामाजिक सञ्जालबाट चलचित्रको नाम सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘जब तपाई नाच्न सक्नहुन्छ भने किन सडकमा नरमाउने ? आफ्नाल […]

कट्रिनाले छाडेपछि बरुणसँग श्रद्धाको जोडी

नायिका कट्रिना कैफले डान्सको कथामा निर्माण हुन लागेको चलचित्रमा काम नगर्ने खबर बाहिरिसकेको छ । चलचित्र ‘भारत’को सेड्यूलसँग जुधेपछि उनले यो चलचित्रमा काम गर्न नसकेकी हुन् । रेमो डिसोजाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा नायक बरुण धवन पक्का भैसकेका छन् । नायिका कैफले काम नगर्ने भएपछि अब यो चलचित्रमा कुन नायिका होलिन् भन्ने अड्कलबाजी […]

बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन् ?

चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए । तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी […]

बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

नायक बरुण धवन र नायिका सोनाक्षी सिन्हा पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । एकसाथ काम गर्न थालेपछि यो जोडीले ट्विटरमा सवाल जवाफ पनि गरेको छ । सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्–‘मिरर अन द वाल ।’ सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–‘भाभी’ । यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्–‘उफ, बरुण के तिमी चुप बस्न […]

‘एबीसीडी ३’का लागि बरुणलाई २१ करोड

नायक बरुण धवन रेम डिसुजाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘एबीसीडी ३’का लागि व्यस्त छन् । यो चलचित्र भारतकै महंगो चलचित्र बन्ने अड्कल गरिएको छ । डान्सको कथालाई पर्दामा आकर्षक तरिकाले देखाउने तयारी यसका निर्माताको छ । यो चलचित्रमा पहिलो पटक नायिका कट्रिना कैफ र नायक बरुण धवन एकसाथ काम गर्दैछन् । यो चलचित्रलाई फोर […]

बरुणको जोडी बन्दै जाहन्वी

चलचित्र ‘धडक’ मार्फत यसैबर्ष बलिउडमा प्रवेश गरेकी नायिका जाहन्वी कपुरका लागि अब ठूला-ठूला प्रोजेक्टबाट अफर आउन थालेको छ । जाहन्वीलाई करण जोहरले बनाउन लागेको चलचित्र ‘तख्त’बाट अफर आइसकेको छ । तर, अब उनी अर्को एक नयाँ चलचित्रमा काम गर्दैछिन् । निर्देशक शशांक खेतान नयाँ चलचित्रको निर्देशन गर्दैछन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्रका लागि […]

बरुण धवनको पारिश्रमिक कट्रिनाको भन्दा पाँच गुणा बढि

बलिउडमा नायक र नायिकाहरुले पाउने पारिश्रमिकबीच ठूलो अन्तराल छ । नायिकाहरुको तुलनामा धेरै गुणा बढि पारिश्रमिक नायिकाहरुले पाउँछन् । उदाहरणका रुपमा लिउँ, कट्रिना कैफ र बरुण धवनको । यो जोडी एउटा नयाँ फिल्मको लागि अनुवन्ध भएको छ, जसको नामाकरण हुन बाँकी छ । पारिश्रमिकको कुरा गर्ने हो भने तपाईं छक्क पर्नुहुनेछ । वरुणभन्दा कट्रिना निकै […]

टाइगरको स्टारडम चम्कियो, ‘बागी’ले ६ दिनमै कमायो सय करोड

बलिउडमा अब नयाँ स्टार थपिएका छन् । लामो समयदेखि क्लिन हिट चलचित्रको लागि प्रयासरत नायक टाइगर श्राफको स्टारडम यसपटक देखिएको छ । यसअगाडि केहि चलचित्र हिट र केहि चलचित्र असफल दिएका टाइगर यसपटक भने आफ्नै दममा चम्किएका हुन् । उनले, अभिनय गरेको चलचित्र ‘वागी २’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो दिन नै २५.१० […]

प्रेमिकासँग लगनगाँठो कस्ने तयारीमा बरुण धवन

बलिउडमा पछिल्लो पुस्ताका सफल अभिनेता बरुण धवनले घरजम गर्ने तयारी गरेका छन् । आफ्नी गर्लफ्रेन्ड नताशालाई यही साल उनले दुलही बनाएर भित्र्याउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले २०१८ को मध्यतिर विवाह गर्न सक्छ । यसैको तयारीका लागि बरुण आफ्नो नयाँ घरमा सिफ्ट भएको बताइन्छ । केही दिनअगाडि उनीहरु छुट्टमिा थिए । सार्वजनिक […]

बरुण र नतासाविच खटपट, आयो प्रेममा दरार

बलिउडमा नायक बरुण धवनको चर्चा अहिले आकासिएको छ । बरुणका हरेक चलचित्र सफल भएपछि उनलाई नयाँ स्टारको रुपमा हेर्न थालिएको छ । बरुण बलिउडमा प्रवेश गरेसँगै उनको नाम विभिन्न यूवतीहरुसँग जोडिएको पाइन्छ । उनको र नायिका आलिया भट्टको समेत प्रेम चर्चाले बलिउड गर्मायो । तर, आलियाको प्रेम चर्चा पछि नायक सिद्धार्थ मल्होत्रासँग रहेको खुल्यो । […]

बरुणलाई लागेन अक्षय र रजनीसँग डर ?

बलिउड नायक बरुण धवन अहिले सफलतामा रमाइरहेका छन् । खानपछि बलिउडमा उचाई बनाउने एक मात्र नायकको रुपमा बरुणलाई हेरिएको छ । बरुण अभिनित पछिल्लो चलचित्र ‘जुड्वा २’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढेको छ । बरुणले पनि आफ्ना फ्यानहरुलाई नयाँ नयाँ चलचित्रबाट सरप्राइज दिइरहेका छन् । उनै, बरुणले […]

सय करोड क्लबमा बरुणको ‘जुड्वा २’

बलिउड, बरुण धवनका लागि निकै फापिरहेको छ । ‘स्टूडेन्ट अफ द इयर’ डेब्यू हिरोले अभिनय गरेका कुनैपनि चलचित्र आजसम्म असफल भएका छैनन् । उनै, बरुणले अभिनय गरेको पछिल्लो चलचित्र ‘जुड्वा २’ नयाँ रेकर्ड राख्ने बाटोमा अगाडि बढिरहेको छ । यो चलचित्रले प्रदर्शनको दोश्रो शनिबारसम्म बक्स अफिसमा सय करोडको आँकडा छोएको छ । बरुण अभिनित ‘एबीसीडी […]

बरुण, आलिया, आदित्य र सोनाक्षी एउटै चलचित्रमा

निर्देशक अभिषेक वर्मनको निर्देशनमा बन्न लागेको चलचित्रमा बलिउडका नयाँ स्टारहरुको भिड लाग्ने भएको छ । करण जोहरको निर्माणमा बन्न लागेको चलचित्र ‘शिदत्त’मा बरुण धवन र आलिया भट्टको जोडी देखिने भएको छ । ‘स्टूडेन्ट अफ द इयर, बदि्रनाथ कि दुल्हनिया’ लगायतका चलचित्रमा एकसाथ काम गरेका बरुण र आलिया फेरि एकसाथ पर्दामा देखिन लागेका हुन् । बरुण […]

‘जुड्वा २’ हिट भएपछि बरुणले पारिश्रमिक बढाउने

नायक बरुण धवनका लागि बलिउड निकै फापिरहेको छ । उनीसँगै बलिउडमा इन्ट्री मारेका अन्य नायकदेखि सुपरस्टारहरुले समेत असफल चलचित्र दिइरहेको समयमा बरुणलाइ भने असफलताको स्वाद चाख्नु परेको छैन । असोज १३ गतेबाट रिलिज भएको बरुण अभिनित चलचित्र ‘जुड्वा २’ पनि बक्स अफिसमा बम्पर हिट भयो । यो चलचित्रले भारतीय बक्स अफिसमा सोमबारसम्म ७७ करोडको व्यापार […]

बरुणले अंकल भनिदिएपछि सलमानको यस्तो प्रतिक्रिया

बरुण धवन र तापसी पन्नु अभिनित फिल्म जुडवा ३ रिलिजको संघारमा छ । फिल्मका कलाकार अहिले प्रमोशनमा भिडिरहेका छन् । प्रमोशनका क्रममा वरुण र तापसी पिंकसिटी जयपुरमा पुगे । त्यहाँ उनीहरुले फिल्मको गीत ‘उँची हे विल्डिङ’ लाई शहरको एउटा प्रख्यात मल जीटी सेन्ट्रलमा लन्च गरे । सो कार्यक्रममा वरुण र तापसीका सयौं फ्यानहरु पनि उपस्थित […]