- Home
- बलात्कारी
बलात्कारी
नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित लकडाउन र निषेधाज्ञाका बेला महिला हिंसाका घटना बढेका छन् । कोरोनाका कारण मान्छेहरू घरभित्रै थुनिएका छन् । धेरैको रोजीरोटी गुमेको छ । मानसिक अवस्थामा एक किसिमको असन्तुलन आएको छ । किसान, विद्यार्थी, व्यवसायी, गृहणी सबै पुरानो दैनिकीबाट टाढिएका छन् । त्यसकारण हामीमा सन्तुलन विग्रेको छ । परिवारका सदस्यहरू पहिले […]
१२ असोज, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन गरेका छन् । सोमबार भएको महिला सांसदको भेलामा बलात्कारीलाई कस्तो सजाय दिन सकिन्छ भन्नेबारे गर्मागर्मी बहस भयो । […]
एकाबिहानै एउटा समाचारले मेरो मन भतभती पोल्यो। छ रेक्टर स्केलको भूकम्पले नहल्लिएको मेरो तन एक्कासी यो खबरले हल्लिन पुग्यो। खबर कुनै नौलो वा सुन्दै नसुनेको त होइन। तर पनि आजकल नारीको अस्मितामाथि धावा बोल्दै आएका समाजका नाइकेहरु देखेर नै उदेक लाग्यो। समाचार सप्तरीको थियो। न्याय नपाएपछि बलात्कृत किशोरीले आत्महत्या गरेको घटना थियो । सोमबार बिहान […]
१९ फागुन, काठमाडौं । सोह्र महिना पहिले ललितपुरको गौदामचौरमा भएको सामुहिक बलात्कार र हत्या प्रयाससम्बन्धी घट्नाकी पीडित (गोदामचौर ‘क’) शुक्रबार घाइते शरीर घिसार्दै ललितपुर जिल्ला अदालत पुगिन् । अपराधीहरूको प्रहारले चोटग्रस्त टाउको, हात पछ्यौरीले छोप्दै बहस सुनिन् । तनमा भन्दा मनमा गहिरो चोट बोकेकी उनी बहसका क्रममा टकपटक भक्कानिइन् । उनी जुन कुरा जीवनमा कहिल्यै […]
१९ फागुन, काठमाडौं । सोह्र महिना पहिले ललितपुरको गौदामचौरमा भएको सामुहिक बलात्कार र हत्या प्रयाससम्बन्धी घट्नाकी पीडित (गोदामचौर ‘क’) शुक्रबार घाइते शरीर घिसार्दै ललितपुर जिल्ला अदालत पुगिन् । अपराधीहरूको प्रहारले चोटग्रस्त टाउको, हात पछ्यौरीले छोप्दै बहस सुनिन् । तनमा भन्दा मनमा गहिरो चोट बोकेकी उनी बहसका क्रममा टकपटक भक्कानिइन् । उनी जुन कुरा जीवनमा कहिल्यै […]
१७ फागुन, काठमाडौं । ललितपुरमा एक वर्ष पहिले भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनाका तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० […]
खै कसरी घरमा आउँ, आउने जहाज जल्यो आमा हेर्दा हेर्दै त्यो चित्कारसँगै, सबै दनदन बल्यो आमा यो यस्ती दिदीले कोरेको गजल हो, जो भाइबाट भयभित भएर रातारात घर छाड्न विवश भइन् । जीवनभरका लागि डरलाग्दो स्वरुप बन्यो भाइ । भाइले दिदी भनेन, सम्बन्धका मर्यादाहरु तोडेर पशु बन्यो । कल्पना गर्नै नसकिने पाशविक चरित्रले आक्रान्त बनिन् […]