Comments Add Comment

बाल अधिकार

List Grid
बाल अधिकार सम्बन्धी १० वर्षे रणनीति बनाउन कार्यशाला

७ चैत, काठमाडौं । बालबालिका सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीतिक कार्ययोजना तथा नीतिका लागि राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यशालाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले उद्घाट गरिन् । बाल अधिकारको विषयमा काम गर्दै आएको संस्था कन्सोर्टियम नेपालले आयोजना गरेको यस कार्यशालाले १० वर्षे रणानीतिक कार्ययोजना तयार पार्नेछ […]

बाल दिवसको कथा व्यथा

वि.सं. २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बाल दिवश रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको र भारतका प्रभावशाली नेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । भारतबाट फर्केपछि […]

बाल दिवस, सामाजिक सुरक्षा र आजको नेतृत्व

राज्यले सम्पूर्ण राजनीतिक उपलब्धि हासिल गरेर अग्रगामी र प्रगतिशील नयाँ संविधान पाएको पनि दुई वर्ष नाघिसक्यो । मानव अधिकारको विश्वव्यापी मूल्य मान्यताहरू नयाँ संविधानमा समेटिएका छन् । संविधानले मूलतः सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको छ । संविधानले बालबालिकाको हकलाई […]