बुटवल-गोरुसिङ्गे सडक विस्तार शिलान्यास, प्रधानमन्त्रीको उद्घोष- तीन वर्षभित्र काम सकिन्छ
२०८१ माघ ११ गते १८:४२ अगाडि
२०१९ सालमा राजा महेन्द्रको शासनकालमा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो।...