Comments Add Comment

बुद्धजयन्ती

List Grid
बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही भएको बताएका छन् । दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा […]

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् । शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक […]

पोखरामा मनाइयो वुद्धजयन्ती (९ तस्वीर)

१७ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् बुद्ध जयन्ती । गौतम बुद्ध जन्मिएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन आज वौद्ध जयन्तीको रुपमा देशका धेरै ठाउँमा मनाइन्छ । वुद्ध जयन्तीको दिन देशका विभिन्न चैत्य, गुम्बाहरुमा वुद्ध जयन्ती विशेष कार्यक्रम गरिएको छ । वौद्ध धर्माबलम्बीहरुले आजको दिनलाई पवित्र पर्वको रुपमा मनाउँछन् । पोखराका […]