Comments Add Comment

ब्रेन ट्युमर

List Grid
ब्रेन ट्युमरको सामान्य लक्षण

सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ । ब्रेन ट्यूमर भएमा मानिसहरु सोच्ने गर्छन्, यसले दिमागलाई मात्र प्रभावित पार्छ, जबकी सत्यता फरक छ । सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने […]

पकौडा बनाउँदै ब्रेन ट्युमरको शल्यक्रिया !

बिरामीले मादल बजाइरहँदा डाक्टरहरुले मस्तिष्कको शल्यक्रिया गरेको नेपालका समाचार केही दिनअघि आएको थियो । नेपाली डाक्टरहरु भन्दा एक कदम अघि बढ्दै इटालियन डाक्टरहरुले चाहीँ बिरामी महिलालाई पकौडा बनाउन लगाउँदै उनको मस्तिष्कको शल्यक्रिया गरिदिएका छन् । इटालीको एंकोना सहरमा बस्ने एक ६० वर्षीया महिलाको मस्तिष्कमा रहेको ट्युमरको शल्यक्रियाका बेला उक्त अनौठो प्रयोग डाक्टरहरुले गरेका हुन् । […]

ब्रेन ट्युमरको उपचारमा अहिलेसम्मकै ठूलो उपलब्धी

वैज्ञानिकहरुले ब्रेन ट्युमरको उपचारमा अहिले सम्मकै ठूलो उपलब्धी हासिल गरेका छन् । ब्रेन ट्युमरको उपचारमा प्रयोग गर्ने औषधिलाई रक्त अवरोध हटाएर मष्तिष्कमा रहेको ट्युमरसम्म पूराउन वैज्ञानिकहरु सफल भएका हुन् । बेलायतको युनिभर्सिटी अफ साउथ पोर्टस्माउथस्थित ब्रेन ट्युमर रिसर्च सेन्टरले एस्पि्रन औषधिको एक यस्तो घुलनशील द्रव्य विकशित गरेको छ जसले मस्तिष्कसम्म कुनैपनि पदार्थ पुग्ने बाटोमा रहेको […]

पत्रकार क्षेत्रीको निधन, पार्थिव शरीर प्रज्ञा भवनमा

१७ वैशाख, काठमाडौं । नेपाल प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको बिहीबार राति निधन भएको छ । क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ३३ वर्षीय क्षेत्री ब्रेन ट्युमरको समस्याबाट पीडित थिए । २ वर्ष अघि उनको शल्यक्रिया गरिएको थियो । भारतमा समेत उपचार गरेर फर्किएका क्षेत्रीको पुनः स्वास्थ्यमा समस्या देखिएपछि न्यूरो अस्पताल […]