Comments Add Comment

भाडा

List Grid
८ बज्यो, विद्यार्थी छुट बन्द !

१७ असार,काठमाडौं । सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण सार्वजनिक यातायातको एउटा बस पनि यात्रु पर्खिँदै थियो । लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, वनस्थली, स्वयम्भू भन्दै बसका सहचालक यात्रु डाकिरहेका थिए । बस आफ्नो स्टेशनमा आइपुगेको केही समयमै सिट भरियो । तर बस गन्तव्यका […]

ट्याक्सीमा मिटर भाडा समायोजन

१७ पुस, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजन प्रक्रिया अघि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजन प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक […]

सार्वजनिक सवारीमा ठगीको तथ्यः उपत्यकामा सजिलै पाँच अर्ब झ्वाम !

८ कात्तिक, काठमाडौं । काठमाडौंमा सार्वजनिक सवारी साधन चढ्नासाथ कति रुपैयाँ तिर्नुपर्छ ? तपाईंले सजिलै उत्तर दिनुहुनेछ, १५ रुपैयाँ । सरकारले तोकेको न्युनतम भाडादर १३ रुपैयाँ हो भन्ने धेरैलाई जानकारी नहोला । फेरि थाहा भएरै पनि के अर्थ ? तिर्नु त आखिर १५ रुपैयाँ नै पर्छ ! हो, यसैगरी एक–एक जना ठगिँदा उपत्यका दैनिक ६० […]

निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले

२२ जेठ,  काठमाडौं । नेपाल वायु सेवा निगमले भाडामा जहाज माग्दै टेन्डर खोलेको झण्डै डेढ महिना बित्न लाग्यो । तर, अहिलेसम्म कसैले पनि यसमा आवेदन दिएका छैनन् । सुरुवातमा वैशाख २५ गतेसम्मको म्याद राखेर निगमले सूचना प्रकाशित गरेको थियो । त्यसमा कसैको पनि आवेदन नपरेपछि अहिलेसम्म तीन पटकसम्म सूचना निकालिएको छ । जुन १ मा निकालिएको […]

दशैंमा घर जाँदा ठगिनुहोला है ! कति छ गाडीभाडा ? (सूचीसहित)

५ असोज, काठमाडौं । आगामी शुक्रबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अगि्रम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ । […]

भाडादर कार्यान्वयन गर्न प्रशासनको निर्देशन

२९ वैशाख, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकिएको भाडादर कार्यान्वयन गर्न गराउन सम्बन्धित निकाय तथा गाडी व्यवसायीहरूलाई निर्देशन दिएको छ । गत वैशाख १६ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले अस्थायी पक्की मोटरबाटोमा प्रतिकिलोमिटर  तीन रुपैयाँ ६५ पैसा र कच्चीमा पाँच रुपैयाँ भाडादर कायम गर्ने भनी गरेको निर्णय लागू गर्ने सिफारिससहित वैशाख २० गते यातायात […]