Comments Add Comment

भिम रावल

List Grid
राष्ट्रपति देशको साझा बन्न सक्नु भएन : रावल

१७ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहका नेता भिम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् । प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति देशको साझा बन्न नसकेको बताए । ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नु पर्ने थियो,’ रावलले भने, ‘तर […]

बाबुरामलाई भीम रावलको प्रश्न- कति मान्छे मारिएपछि सन्तुष्ट हुनुहोला ?

९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्वगृहमन्त्री भीम रावलले कैलालीको टीकापुरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाएका छन् । चार वर्षअघि एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा हालै आयोजित सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति […]

चितवन पुगेर रावलले भने-प्रधानमन्त्रीले के-के निरीक्षण गर्नुभएछ हेर्न आएँ

१९ साउन, चितवन । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिएका छन् । भरतपुर बिमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा रावलले विना कारण सरकारले स्थानीय चुनाव ३ चरणमा गरेको बताए । एमाले उपाध्यक्ष रावलले प्रदेश सभाको निर्वाचन र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको धारणा रहेको बताए । […]