Comments Add Comment

मंगल ग्रह

List Grid
मंगल ग्रहमा मानिस पठाउने चीनको योजना

११ असार, काठमाडौं । चीनले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको दीर्घकालीन योजनाअनुसार पहिला मंगल ग्रहमा स्थायी बसोबासको लागि बेस क्याम्प बनाइनेछ र त्यसैको माध्यमबाट अनुसन्धानको काम सुरु गर्नेछ । यसअघि अमेरिकाले पनि मंगल ग्रहमा मानिस पठाउने योजना सार्वजनिक गरेको थियो । यस्तोमा चीन पनि उक्त […]

मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै एलन मस्क

प्रविधि जगतका अर्बपति टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् । क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । ठूलो परिवारका खातिर आफूले आफ्नो अन्तिम घरसमेत बेच्न थालेको मस्कको जिकिर छ । मस्कले आफ्नो ट्वीटमा […]

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको तेस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ । यो महत्वपूर्ण सफलतापछि […]

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

७ फागुन, काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष […]

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?

२७ असोज, काठमाडौं । आज मंगल ग्रह पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको […]

मंगल ग्रहबारेका ७ रोचक तथ्य

सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ । सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् । यद्यपि निकट भविष्यमै मंगल ग्रहमा […]

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थल

८ असार, काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको […]