Comments Add Comment

माछामासु

List Grid
साउनमा माछामासु छाड्नैपर्छ ?

साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् । साउन […]

माछामासु चट्टै छाड्दा के हुन्छ ?

अहिले लकडाउनका कारण धेरैको भोजनमा पनि परिवर्तन भएको छ । खासगरी बजारका खानेकुराहरू यतिबेला सहजै उपलब्ध छैन । खासगरी नियमित माछामासु खानेहरूले जिब्रोको स्वाद फेर्न पाइरहेका छैनन्। त्यसो त कोरोनाको सम्भावित संक्रमणबाट बच्नका लागि माछामासु नखाएकै उचित भन्ने तर्कपनि गरिँदैछ। एकथरीले भन्ने गरेका छन्, ‘कोरोनाको संक्रमणबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । यसका […]

माछामासु छाड्दै हुनुहुन्छ ? पूर्ण शाकाहारी हुनु पनि हुनसक्छ घातक

अहिले चिकित्सककहाँ पुग्नुभयो भने, तपाईंको मेनुबाट थुप्रैथरी खानेकुरा कटौती हुनेछ । त्यसमा खसीको मासु, बोइलर कुखुरा पनि हुनसक्छ । चिल्लो, पिरो, अमिलो त छँदैछ । मासुजन्य पदार्थ शरीरले सजिलै पाचाउन सक्दैन । यसले शरीरमा अनेक रोग जन्माउँछ । जबकी शाकाहारी भएमा स्वस्थ रहने, उर्जावान हुने, रोगहरु लाग्ने सम्भावना कम हुने, आत्मग्लानी नहुने बताइन्छ । तर, […]

झिँगा भन्किएको मासु कहिलेसम्म बेच्न दिने ?

११ वैशाख, वीरगन्ज । व्यवसायीले बिना परीक्षण मासु बिक्री वितरण गर्दा यहाँका जनता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । यहाँका अधिकांश मासु पसलेले न्यूनतम मापदण्डसमेत पूरा नगरी उपभोक्तालाई अस्वस्थ्यकर मासु बेचिरहेका छन् । उचित पशु वधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी र फोहर ठाउँमा खसी तथा कुखुरा वध गर्ने गरेको, खुल्ला रुपमा […]