Comments Add Comment

मेनुका प्रधान

List Grid
‘तितेपाते’ भन्दै खगेन्द्रदेखि मेनुका

चलचित्र ‘डमरुको डण्डिबियो’को पहिलो गीत रिलिज गरिएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसाद, एकतारे र हर्क साउदको शब्द छ । ‘तितेपाते तितेपाते झ्याप’ बोलको यो गीतले चलचित्रको अर्थ बोल्छ । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका छ […]

‘शेरबहादुर’मा चोर कर्मा, भूमिकाबाट सन्तुष्ट सुनिल

आउँदो शुक्रबारदेखि चलचित्र ‘शेरबहादुर’ रिलिज हुँदैछ । यो चलचित्रमा कलाकार सुनिल थापा शिर्ष भूमिकामा देखिदैछन् । चलचित्रमा कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई गौरी शंकर धुजुले निर्माण गरेका हुन् । यसको निर्माणपक्ष चलचित्र हलिउड चलचित्रबाट केहि न केहि रुपमा प्रभावित भएको बताउँछ । नायक कर्माले चलचित्रमा आफू चोरको […]

गीत हिट भएपछि ‘साइली’ नाममा फिल्म घोषणा

गायक हेमन्त रानाले आवाज दिएको चर्चित गीत ‘सुन साइली सुन साइली’लाई युटुबमा करोडौ पटक हेरिएको छ । यो गीत हिट भएपछि ‘साइली’ नाम राखेर चलचित्र बनाउने चर्चा पनि चलेको थियो । तर, गायक हेमन्त राना र नायक गौरव पहारि मिलेर चलचित्र निर्माण गर्ने भएका छन् । ‘साइली’ नाम राखेर तयार हुन लागेको चलचित्रको छायांकन माघ […]

बन्ने भयो ‘डमरुको डण्डिबियो’, खगेन्द्र र मेनुकाको जोडी पर्दामा

चलचित्र लेखनमा सफल मानिएका छेतन गुरुङले अब चलचित्र निर्देशन पनि गर्ने भएका छन् । उनको, लेखन तथा निर्देशनमा चलचित्र ‘डमरुको डण्डिबियो’ बन्ने भएको छ । यो चलचित्रको शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । यो चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सुमी […]

मेनुका शैली :’न प्रचारमा हिड्छिन्, न आफ्नै फिल्मको बारेमा बोल्छिन्’

अहिले चलचित्रका नायक-नायिका भन्दा पनि चलचित्र भित्र विभिन्न भूमिका निर्वाहा गर्न सक्ने कलाकार सर्वाधिक व्यस्त छन् । मेनुका प्रधान, कामेश्वर चौरासिया, वुद्धि तामाङ जस्ता कलाकारलाइ अहिले भ्याइनभ्याइ नै छ । चलचित्रमा व्यस्त भएपनि कलाकारले प्रचारमा भने समय दिन सकेका छैनन् । जसले गर्दा उनीहरु आलोचित पनि भएका छन् । नायिका मेनुका प्रधानलाइ दर्शकले आजबाट रिलिज […]

‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम

मंसिर १५ गतेलाइ प्रदर्शन मिति तय गर्दै चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक भएको छ । सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् । यो चलचित्रले भारतले लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको कथालाइ उठान […]

‘२ रुपैयाँ’मा लाउरेको र्‍याप, निश्चल र आशिफले के भने ?

चलचित्र ‘२ रुपैयाँ’ रिलिज हुन अब २ साता मात्र बाँकी छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले अहिले तहल्का मच्चाइरहेको छ । तर, यसको निर्माणपक्ष भने अझै गीत छायांकन गरिरहेको छ । चलचित्रका लगि ओएसटी गीतको छायांकन गरिएको छ । ललितपुरमा सेट लगाएर र्‍यापर लाउरले चलचित्रको लागि तयार पारिएको ओएसटी गीतमा र्‍याप हाने । […]

करोड कमाउन निश्चल र आशिफ ‘२ रुपैयाँ’को पछिपछि

‘२ रुपैयाँ’को कथालाई लिएर तयार पारिएको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कमेडी कथामा तयार भएको चलचित्रको रमाइलो ट्रेलर रिलिज गरिएको हो । अशिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारि, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ‘कुटुमा कुट कुटु’ […]

विल्सनको ‘रातो घर’सँग वन सर्टमा खिचिएको ‘जालो’ रिलिज

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘रातो घर’ले बुधबार आयोजना भएको पि्रमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । वुधबार पाएको प्रतिक्रियाका कारण यसको निर्माणपक्ष उत्साहित छ । आजबाट रिलिज भएको यो चलचित्रले ग्याङ फाइट र झापाको कथालाई उठान गरेको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, भानुप्रताप, मेनुका […]

कस्तो चल्यो ‘हिटलर’ ?

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘हिटलर’लाई हेर्ने दर्शकले मन पराएको यसका निर्देशक सौरभ ढकालले बताएका छन् । शुक्रबार चलचित्रको अकुपेन्सी ५० प्रतिशत भन्दा माथि रहेको र शनिबार ७० प्रतिशतको आसपासमा रहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले कलाकारद्धय मेनुका प्रधान र ए गुरुङलाई रुचाएका छन् । प्रचारमा खासै नहिडेका यी कलाकारलाई दर्शकले मन […]

मेनुका र ए गुरुङ हुँदा ‘हिटलर’लाई के फाइदा ?

अहिले नेपाली चलचित्रमा स्टार भन्दा पनि कथावस्तु हाबी भएको अवस्था हो । जतिपनि चलचित्रले व्यापार गरेका छन्, अधिकांश चलचित्र कथावस्तुकै कारण चलेका छन् । निर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको चलचित्र ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने-‘यसपटक नामकै कारण पनि दर्शकलाई चलचित्रप्रति उत्सुकता छ । साथमा, चलचित्रको कथावस्तुले दर्शकलाई पुरा समय […]

‘महानगर’मा केकीलाई रिप्लेस गर्दै मेनुका

केही दिन अगाडि नायिका केकी अधिकारीले चलचित्र ‘महानगर’मा आफूले काम गर्न लागेको जानकारी अनलाइनखबरलाई दिएकी थिइन् । केकीले ‘महानगर’ भित्र एक यूवा र एक यूवतीविचको कथालाई चलचित्रमा समावेश गर्न लागिएको जानकारी दिएकी थिइन् । तर, वैशाख २७ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको घोषणा कार्यक्रममा भने केकीको नाम नायिकामा उल्लेख भएन । बरु, उनको ठाउँमा […]

‘रातो घर’को ट्रेलरमा विल्सनको कमेडी, संयमको गम्भिरता

जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो घर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर र चर्चामा रहेको ‘झकास झापाली’ बोलको गीतको भिडियो देखाइएको थियो । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य […]

विपिनदेखि मेनुकासम्म, जसको चरित्रले दर्शकको मन जित्यो

आज बर्ष २०७३ को अन्तिम दिन । भोलीबाट नयाँ बर्ष २०७४ सालको आगमन हुँदैछ । यो बर्ष नेपाली चलचित्रका लागि सुखद भयो भन्न नमिल्ला । तर, कमजोर भयो भनेर दुःख मान्नु पर्ने अवस्था पनि छैन । रिलिज भएका ७ दर्जन बढी चलचित्रमध्ये आधा दर्जनले राम्रो कमाई गरे भने केहिले लगानी उठाए । यो बर्ष रिलिज […]

२४ घन्टामै साढे ५ लाख पटक हेरियो हेमन्तको ‘साइली’

लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ । गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन […]

टीकाको फिल्ममा गौरव र मेनुकाको ‘टिम’

कलाकार टीका पहारीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले चलचित्र क्षेत्रमा अभियन यात्रा थालेको लामो समय भयो । अब, उनी आफ्नो होम प्रोडक्सन साउटिङ्ग माउन्टेन्सबाट ‘टिम’ नामक चलचित्र निर्माणमा लागेका छन् । माघको अन्तिम सातादेखि यो चलचित्रको छायांकन सुरु हुनेछ । यो चलचित्रलाई उनका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्ने पक्का भएको छ । […]

मेनुकाको हाँसो

नायिका मेनुका प्रधानको एउटा विशेषता छ । उनी कुनै पनि सार्वजनिक कार्यक्रममा निक्कै हाँस्छिन् । उनको यो स्वभावले कतिपय स्थानमा उनको आलोचना पनि भैरहेको छ । यतिसम्म कि, मञ्चमा कुनै अतिथीले भाषण गर्दा उनी छेउमै बसेर हाँसी रहेकी हुन्छिन् । तर, मेनुकालाई अहिले दर्शक र चलचित्रकर्मीले उत्कृष्ट अभिनय गर्ने कलाकारको रुपमा चिन्न थालेका छन् । […]

‘गाजलु’ हिरोइनले भनिन्-‘म प्रेममा छु’

चलचित्र ‘गाजलु’ले बम्पर ओपनिङ गरेपछि यसमा काम गर्ने कलाकार खुशी छन् । चलचित्र हेरेपछि अहिले दर्शकदेखि चलचित्रकर्मीले नायक सलोन बस्नेत र नायिका मेनुका प्रधानको तारिफ पनि खुबै गरिरहेका छन् । मेनुकाले निर्वाहा गरेको भूमिका र उनको अभिनयको चर्चा खुबै भैरहेको छ । यसबाट नायिका प्रधान पनि खुबै खुशी छिन् । उनै मेनुकाले आफू प्रेममा रहेको […]

हेर्नुहोस् अनमोलको ‘गाजलु’ ट्रेलर, के मनपर्‍यो तपाइलाई ?

चलचित्र ‘गाजलु’को ट्रेलर प्रदर्शन मिति भन्दा करिब २ महिना अगाडि नै रिलिज गरिएको छ । रोहित अधिकारी निर्मित यो चलचित्रको गीत र फस्टलुक यस अगाडि नै सार्वजनिक भैसकेको छ । जेठ २८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको केमेष्ट्रीका कारण यो चलचित्र प्रतिक्षारत बनेको छ । […]