Comments Add Comment

मेसेन्जर

List Grid
मेसेन्जर र इन्स्टाग्रामका विभिन्न फिचर निस्क्रिय पार्दै फेसबुक

सोसल मिडिया कम्पनी फेसबुकले युरोपमा आफ्नो मेसेन्जर तथा इन्स्टाग्राम एपका विभिन्न फिचरहरु निस्क्रिय बनाउँदैछ । युरोपेली मुलुकहरुको गोपनीयता कानुनसँग तादम्यता मिलाउने गरी फेसबुकले मेसेन्जर र इन्स्टाग्रामका कतिपय फिचर युरोपेली प्रयोगकर्ताका लागि उपलब्ध नगराउने भएको हो । युरोपेली युनियनको विद्युतीय गोपनीयता सम्बन्धी नयाँ कानून eprivacy निर्देशिका आगामी डिसेम्बर २१ देखि लागू हुने भएको हुँदा फेसबुकले यस्तो […]

मेसेन्जर र ह्वाट्सएपलाई जोड्दै फेसबुक

फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । […]

मेसेन्जरमा बायोमेट्रिक फिचर ल्याउँदै फेसबुक

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ । Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्, यो फिचर पहिलेदेखि नै […]

फेसबुक र मेसेन्जरको ट्वीटर अकाउन्ट ह्याक

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया प्लाटर्फम फेसबुक तथा उसको मेसेन्जर प्लाटर्फमको आधिकारिक ट्वीटर अकाउन्ट ह्याक भएको छ । फेसबुक र मेसेन्जरको ट्वीटर अकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको हो । थर्ड पार्टी प्लाटर्फम मार्फत् फेसबुक तथा मेसेन्जरका ट्वीटर अकाउन्ट ह्याक भएको ट्वीटरका प्रवक्ताले इमेल विज्ञप्तिमार्फत् जनाएका छन् । अकाउन्ट ह्याक भएको घटना थाहा […]