Comments Add Comment

युभेन्टस

List Grid
च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सको सहज जित

१८ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा सहज जित हात पारेका छन् । समूह जीबाट यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका बार्सिलोना र युभेन्ट्सले क्रमश: फेरेन्सिभारोस र डिनाभमो किभलाई समान ३-० ले पराजित गरेको हो । फेरेन्सिभारोसको मैदानमा भएको खेलमा बार्सिलोनाले सबै […]

मेस्सीको गोलसँगै बार्सिलोनाले युभेन्टसलाई हरायो

काठमाडौं । च्याम्पियन्स लिगमा युभेन्टसलाई हराएर बार्सिलोनाले पिचमा उथलपुथलका लागि राम्रो प्रतिक्रिया दिएको मिडफिल्डर सार्गी रोबेर्टोले बताएका छन् । स्पेनिस जाइन्टले आइतबार ला लिगामा रियल मड्रिडसँग ३-१ को हार व्यहारेको थियो भने बुधबार क्लबका अध्यक्ष जोसप मारियो बार्टोमेउले राजीनामा दिएका थिए । त्यही रात बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा इटालियन च्याम्पियन युभेन्टसलाई २-० ले हराएको […]

च्याम्पियन्स लिग ड्र बार्सिलोना र युभेन्टस एकै समूहमा

१६ असोज, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ मा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस समूह चरणमै भिड्ने भएका छन् । यसको अर्थ वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको समूह चरणमा आमने सामने हुनेछन् र यस्तो हुन लागेको यो पहिलो पटक हो । गएराति भएको ड्र अनुसार […]

लोनमा युभेन्ट्स पुगे मोराटा

७ असोज,काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्पानिस परवार्ड अल्भारो मोराटालाई अनुबन्ध गरेको छ । युभेन्ट्सले मोराटालाई स्पानिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय मोराटाले यस सिजनको अन्त्यसम्मका लागि सिरी ए क्लबसँग सम्झौता गरेका छन् । युभेन्ट्सले मोरोटालाई अनुबन्ध गर्न ला लिगा क्लबलाई १० मिलियन युरो तिर्नेछन । यस्तै […]

युभेन्टसका प्रशिक्षक सारी बर्खास्त

काठमाडौं । इटालियन क्लब युभेन्टसले प्रशिक्षक माउरिजो सारीलाई बर्खास्त गरेको छ । सारीले यो सिजन युभेन्टसलाई सिरी एको उपाधि दिलाएका थिए । तर च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि युभेन्टसले सारीलाई बर्खास्त गरेको हो । शुक्रबार राति भएको दोस्रो लेगमा युभेन्टसले लियोनलाई २-१ गोल अन्तरले हराएको थियो । तर पहिलो लेगमा १-० को हार व्यहोरेका […]

च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित

१८ साउन, काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग ३-१ ले पराजित भएको छ । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले पहिले अग्रता लिएपनि रोमाले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो । यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई पराजित गर्दा चौथो स्थानको लाजियो सातौं स्थानको नापोलीसँग पराजित भएको छ […]

च्याम्पियन युभेन्टसको अप्रत्यासित हार

१५ साउन, काठमाडौं । इटालियन सिरी ए मा च्याम्पियन बनिसकेको युभेन्ट्स काग्लियारीसँग पराजित भएको छ । युभेन्टसलाई काग्लियारीले २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमै लुकास काग्लिएनोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा जिओभानी सिमोनीले गोल गर्दै काग्लियारीको अग्रता दोब्बर पारेका थिए । क्रिस्टियानो रोनाल्डो […]

‘च्याम्पियन्स लिगमा युभेन्टसको बाधक बार्सिलोना’

११ मंसिर, काठमाडौं । इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगको सबैभन्दा बलियो टिम स्पेनिस क्लब बार्सिलोना रहेको बताएका छन् । गएको सिजन रियल मड्रिड बलियो टिमभन्दा उपाधि नै जितेको सम्झँदै उनले यो पटक त्यस्तो नहोस् भन्ने कामना पनि गरे । यो सिजन बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा पुगिसकेको छ । एलेग्रीले […]

कीर्तिमानी मूल्यमा हिगुइन युभेन्टस गए

१२ साउन, काठमाडौं । युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनलाई नापोलीबाट ७५.३ मिलियन पाउण्डमा भित्र्याएको छ । २८ वर्षे हिगुइनले पाँच वर्षे सम्झौता गरेका छन् । क्लबले तिर्ने रकम भने ९० मिलियन युरो छ, जुन दुई किस्तामा दिइनेछ । यससँगै फ्रान्समा जन्मिएका अर्जेन्टिनी फवार्ड हिगुइनको ट्रान्सफर तेस्रो महंगो बनेको छ । एउटै देशको एक क्लबबाट अर्को […]

कोपा इटालियाको उपाधि जित्दै युभेन्टसले बनायो रेकर्ड

९ जेठ, काठमाडौं । एसी मिलानलाई हराउँदै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । र, लगातार दोस्रो वर्ष घरेलु प्रमुख दुई उपाधि जित्ने पहिलो इटालियन क्लब बनेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मोराटाले विजयी गोल गरे । निर्धारित समयमा खेल गोलरहित बराबरीमा […]