Comments Add Comment

यौन जीवन

List Grid
सुरक्षित यौन जीवनका लागि चार सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान सकिन्छ, जसलाई  यौन सम्पर्क गरेको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्छ । यद्यपी पटक–पटक यस्ता चक्की सेवन […]

रोमाञ्चक यौन–जीवनका लागि दम्पतीले थाहा पाउनुपर्ने १० कुरा

कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्माेनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ । यस्ता शारीरिक परिवर्तनहरुको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा […]

यौन जीवनलाई कसरी रोमाञ्चक बनाउने ?

दाम्पत्य सुखका लागि आनन्ददायक यौन एक अनिवार्य हिस्सा हो । यद्यपि धेरैजसो दम्पतीले त्यस्तो यौनसुख लिन सकिरहेका हुँदैनन्, जुन उनीहरु अपेक्षा गर्छन् । यौन क्रिया अघि वा पछि गरिने क्रियाकलापहरु महत्वपूर्ण हुन्छ । सोझै यौन क्रिया गर्नुभन्दा उत्तम हो, शारीरिक र भावनात्मक रुपले यौनका लागि उत्साहित हुनु । यसका निम्ति चरणवद्ध रुपमै संयमित र रोमाञ्चक […]

पोर्नोग्राफीको लत : खस्किँदै दम्पतीको यौन–जीवन

नेपाली समाजमा एउटा प्रचलित भनाई छ, ‘अतिले क्षति गर्छ ।’ कुनै कुराप्रतिको अति आशक्ति राम्रो मानिदैन । अहिले युवाहरुमा पोर्नोग्राफी यस्तै आशक्ति बढ्दैछ र त्यसको नतिजा भयानक हुने मनोविदहरुले बताउँदै आएका छन् । पोर्नोग्राफी अर्थात कुनैपनि विद्युतिय माध्यामबाट हेरिने अश्लिल फोटो, भिडियो आदि । नग्न एवं यौन क्रियाका फोटो-भिडियोहरु यस अन्र्तगत पर्छन् । नेपालमा खुलमखुला […]

यौन-जीवनसँग जोडिएका १० प्रश्नोत्तर

अक्सर यौनका कुरामा हामी उति खुल्दैनौं । मनभित्रका कतिपय जिज्ञासा पनि मनमै दबाएर बस्छौं । जबकि जीवनकै एक अभिन्न पाटो हो, यौन । खासगरी दाम्पत्य सुखमा यौनले विशेष भूमिका खेल्छ । यौनलाई दम्पतीले सहज रुपमै स्विकारेका हुन्छन् र स्वाभाविक क्रियाको रुपमा यसलाई लिने गर्छन् । तर, सबै दम्पतीको यौन जीवन सुखमय हुँदैन । उनीहरु यौनसँग […]

गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिक गर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि गर्भ रहने भय धेरै […]

यौन सम्बन्धमा समयको तालमेल

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक ? किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि […]

के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?

दाम्पत्य जीवनमा यौनको खास भूमिका रहन्छ । श्रीमान र श्रीमतीबीच जति प्रगाढ र विश्वसनिय सम्बन्ध छ, उत्तिनै उनीहरुको यौन जीवन पनि आनन्दायक हुन्छ । तर, दम्पतीबीच गुनासो, अविश्वास, आशंका, असहयोगको स्थिति छ भने उनीहरुले यौन जीवनबाट भरपुर आनन्द लिन सक्दैनन् । यद्यपि कतिपय अवस्थामा हामीले चाहेर पनि आफ्नो यौन जीवनलाई आनन्ददायक बनाउन सक्दैनौं । यसमा […]

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन् । यद्यपि उनीहरुबीच यौनका विषयमा खुला वहस र परिचर्चा भने हुँदैन । यौन जीवनबारे एकअर्काको अनुभूति साझेदार गर्दैनन् । कस्तो किसिमको यौन व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु यौन क्रियामा सहभागी हुने गरेका छन् । जबकी दम्पतीबीचको सम्बन्धमा यौनको खास भूमिका […]

प्राक–क्रिडा : रोमाञ्चक यौन–जीवनका लागि

दम्पतीहरु चाहन्छन्, यौन–क्रियाबाट बढी भन्दा बढी सन्तुष्ट प्राप्त सकियोस् । यौन जीवन रोमाञ्चक र आनन्ददायक होस् । तर, दम्पतीले चाहे जसरी उनीहरुको यौन–जीवन ठीकठाक ढंगले चलिरहेको नहुन सक्छ । किनपनि यस्तो हुन्छ भने, यौन क्रियामा उनीहरुको तयारी र उपस्थिती नपुग्नु । यौन जीवनबाट मनग्ये रोमाञ्चकता लिनका लागि केही सर्त पालना गर्नुपर्छ । एक, यौन क्रियाका […]

पैसाले कसरी यौन-जीवन बर्बाद गर्छ ?

हालैसालै भएका केही शोधले देखाउँछ, ‘पैसासँग जोडिएका विषयले मानिसको यौन जीवनलाई प्रभावित गरिरहेको छ ।’ वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउने भन्नेमा धेरैले आफ्नै तरिकाले सोचिरहेका हुन्छन् । यसका लागि हेक्का राख्नुपर्ने चाहि के भने, सम्बन्धलाई पैसाको दबाबबाट कसरी बचाउन सकिन्छ भन्ने बारेमा थाहा पाइराख्नुपर्छ । जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम भनेर सोध्यौं […]

मधुमेह रोगीको यौन जीवन कस्तो हुन्छ ? करुणाले खोलिन् रहस्य

करुणा जी, म ५३ वर्षको पुरुष हुँ । सात वर्षयता मधुमेह रोगले पीडित छु । सुनेअनुसार मधुमेहका लक्षणहरुमध्ये एउटा लक्षण यौन शिथिलता पनि हो । ५० वर्ष पार गर्दा र मधुमेह रोगी हुँदा पनि मेरो यौनेच्छामा कमी आएको छैन । मेरी श्रीमती मभन्दा आठ वर्ष कान्छी छन् । तीन वर्षअघि उनको पाठेघरको शल्यक्रिया गरेकाले होला, […]

इरेक्टाइल डिसफङ्सन के हो ? यस्तो छ कारण र उपचार

भनिन्छ, दम्पतीबीचको सम्बन्धमा उनीहरुको यौन जीवनको अहंम हिस्सा हुन्छ । स्वस्थ्य र सक्रिय यौन जीवनले दम्पतीको सम्बन्धलाई प्रगाढ, सुमधुर बनाउँछ । तर कतिपय यस्ता कमजोरी हुन्छन्, जसले यौन जीवनलाई खल्लो बनाउँछ । इरेक्टाइल डिसफङ्सन अर्थात नपुंसकता यस्तै समस्या हो । यस्तोमा पुरुषले यौन सम्बन्ध बनाउन असमर्थ हुन्छन् । सोझै भन्दा, त्यस्ता पुरुष शारीरिक सम्बन्ध बनाउनमा […]