Comments Add Comment

रञ्जित तामाङ

List Grid
बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर खल्तीमा छ, विचार गर्नुस् !

४ पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरकलह पार्टीसँग भ्रातृ संस्थाहरुमा पनि देखिएको छ । अरु भ्रातृ संस्थाको तुलनामा युवा र विद्यार्थी संगठनमा गुटका भेला धेरै भएको छ । पोखरामा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै भेला गर्दै आएका […]

‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो । त्यसो त उक्त दिनमात्र देशभरका कोरोना संक्रमितहरु मध्ये १८ जनाले ज्यान गुमाए । तर, प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रकी प्रेमकुमारी खड्काको ब्यथा वयान गरेर तपाईंलाई सुनाउन […]

१४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू नेता तामाङ

२४ मंसिर, धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् । तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन नहुने बताए । आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने, ‘हामी आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा […]

सहसंयोजककै जिम्मेवारीमा रहन रञ्जित तामाङ तयार

८ वैशाख, काठमाडौं । नेकपाका विद्यार्थी नेता रञ्जित तामाङ सहसंयोजकको जिम्मेवारीमा बस्न तयार भएका छन् । तत्कालीन माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले एकतापछि पनि विद्यार्थी संगठनको संयोजकमा दाबी गर्दै आएका थिए । तर, पार्टीले तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजक बनाएर तामाङलाई सहसंयोजकको जिम्मेवारी दिएपछि उनले आफ्नो अपमान भएको भन्दै राजीनामा दिने […]

सरकार सफलताको मापन स्ववियु चुनाव: रञ्जित तामाङ

१३ पुस, धनगढी। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेकपा नेतृत्वको वर्तमान सरकार सफल हो कि असफल हो भन्ने कुरा आगामी स्ववियु निर्वाचनको परिणामले देखाउने दाबी गरेका छन् । आगामी स्ववियु निर्वाचन नेकपाका विद्यार्थीका लागि मात्रै नभई सरकारका लागि पनि परीक्षा भएको बताए । स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने अध्यक्ष तामाङले जानकारी दिए । […]

हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष तामाङ

६ मंसिर, झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए । बिहीबार […]

माओवादी एकता आजको आवश्यकता

युगान्तकारी परिवर्तनको मूल प्रवाह माओवादी आन्दोलन नै हो । माओवादी आन्दोलन एकतावद्ध एवम् एक हुनु पर्दछ भन्ने भावना हरेक परिवर्तनका पक्षधर जनसमुदायको आकांक्षा हो । विभिन्न धारमा उभिएर टुट-फुट भएकाहरुको पनि चाहाना माओवादी एकता हो । शहिद परिवार, वेपत्ता परिवार, पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् विश्वभरिका सर्वहारावादी जनसमुदायको चाहना नेपालमा एउटै शक्तिशाली माओवादी पार्टी होस् भन्ने […]