Comments Add Comment

राजकिशोर यादव

List Grid
राजकिशोरले महन्थलाई भने : अर्को पार्टी बनाउन साथ दिन सक्दिनँ

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् । जसपाको आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो । […]

एउटा अनुगमनमै सकियो उद्योगमन्त्रीको जिम्मेवारी

८ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले बतायो । जेठ २७ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रालयका सबै शाखाबाट ब्रिफिङसमेत लिन पाएका थिएनन् । पदभार ग्रहण […]

राजकिशोर यादव भन्छन् : मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं

२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए । ‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै […]

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं- राजकिशोर यादव

२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए । ‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै […]

राजकिशोर यादवले भने : यसपाली मोदीसँग आन्तरिक कुरा गरेनौं

३१ वैशाख, काठमाडौं । आजभन्दा एक वर्षअघिमात्र फर्किने हो भने केपी शर्मा ओली र मधेसवादी दलका नेताहरुबीचको सम्बन्ध बिर्सनलायक थियो । राजपा नेपालले ओलीलाई प्रवेश निषेध घोषणा नै गर्‍यो । ओलीको मधेसबिरोधी छवि जबर्जस्त बनाइएको थियो । तीनै मधेसवादी नेताहरु अहिले मधेसको राजधानी जनकपुरमा ओलीलाई खुला दिलले स्वागत गर्ने ठाउँमा पुगे । हुन त त्यो […]

‘मधेसमा ओलीको ग्राफ बढेको छ’

‘मुख्यमन्त्रीमा राजपाको पनि दाबी छ’

१६ माघ काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा राजपाको समेत दाबी रहेको बताएका छन् । मुख्यमन्त्रीमा फोरमको मात्रै एकाधिकार नहुने भन्दै यादवले सक्षम व्यक्तिलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री बनाइनुपर्ने बताए । सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका राजपा नेता यादवले अनलाइनबरसँग भने- ‘अहिले बाहिर जसरी […]

उपेन्द्रजीबाट जनताको अपेक्षामाथि ठूलो घात भएको छ

६ वटा मधेसकेन्द्रित  दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा अन्तरविरोध चर्किएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने गर्ने भन्नेबारे राजपामा विवादमा चुलिएको हो । पार्टी एकताका लागि निर्णायक भूमिका खेलेका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचन बहिस्कारको पक्षमा खुलेर उत्रिएका छन् । निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्ने विषयमा […]