Comments Add Comment

राजनीतिक

List Grid
राजनीतिक (कु)संस्कार

विडम्बना, नेपालमा राजनीतिक स्थायित्व हाल युवा अवस्थामा रहेका वर्गले कहिल्यै देख्न पाएनन् । माओवादी द्वन्द्वकालको चरम त्रासदी देख्दै हुर्कियो अहिलेको युवापंक्ति । स्थायी सरकार कहिल्यै महसूस नगरेको अहिलेको युवापुस्ता खुशी देखियो जब नेपालमा पाँचवर्षे कार्यकालको सरकारको सम्भावना देखियो। पूर्व घोषणा मुताबिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) अनि माओवादी केन्द्रले चुनावी नतिजा पश्चात् पार्टी एकीकरणको सहमति गरेपछि […]

‘संसद विघटन राजनीतिक प्रश्न भनेर उम्कन मिल्दैन’

५ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न हो भनेर उम्किन नमिल्ने बताएका छन् । सोमबारको बहसमा अधिवक्ता पोखरेलले भने, ‘संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद विघटन गर्ने ? त्यसकारण यो राजनीतिक प्रश्न भनेर उम्कन मिल्दैन ।’ उनले […]