Comments Add Comment

राजसंस्था

List Grid
रौतहटमा राजसंस्थाको पक्षमा प्रदर्शन

११ मंसिर, रौतहट । हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा बिहीबार प्रदर्शन गरेको छ । रौतहटको गौरमा मोटरसाइकल र्‍याली सहित सुरु भएको प्रर्दशनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाएका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको […]

राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

१७ कात्तिक, बुटवल । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो । र्‍यालीमा करिब […]

मन्त्री पदभन्दा मेरा लागि राजसंस्था ठूलो होः रामकुमार सुब्बा

६ असार, काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्था अपरिहार्य रहेको भन्दै आफूलाई मन्त्री पदभन्दा राजसंस्था प्यारो रहेको बताएका छन् । संविधानविरुद्ध कमल थापा र चित्रबहादुर केसीको पार्टीले अभिव्यक्ति दिइरहेको आरोप लागिरहेकै बेला रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका नेतासमेत रहेका मन्त्री सुब्बाले भने- ‘मन्त्री पदभन्दा मेरा […]