Comments Add Comment

राजु लामा

List Grid
ट्राभल विथ राजु लामा

राजु लामा, जसको नाम नै काफी छ । अतिरिक्त चिनारी नचाहिएला । एकताका सांगीतिक समूह ‘मंगोलिन हार्ट’ मार्फत गीत घन्काउँदै हिँड्ने उनी अहिले भने फरक अभियानमा जोडिएका छन् । अभियान हो, ट्राभल विथ राजु लामा । खासमा यो पदयात्रा सम्बन्धी अभियान हो । राजु भन्छन्, ‘यस अभियान अन्तर्गत नेपालको विभिन्न सात वटा गन्तव्यहरुमा सुरक्षाको सन्देशसहित […]