Comments Add Comment

लगानी सम्मेलन

List Grid
लगानी सम्मेलनले छोडेको कार्यभार

१९ चैत, काठमाडौं । राजधानीमा सम्पन्न दुई दिने लगानी सम्मेलनमा पाँच वटा समझदारी पत्रमा हस्तक्षार भएको छ भने चार वटामा संयुक्त लगानीका लागि समझदारी भएको हो । यस्तै, तीन वटामा सम्झौता, दुईमा लगानी जुटेको घोषणा र एउटामा प्रतिबद्धता आएको छ । सम्मेलनमा १३ आयोजनाका लागि १७ वटा आवेदन प्राप्त भएका छन् । जसमध्ये निजगढ अन्तराष्ट्रिय […]

लगानी सम्मेलनमा मन्त्रीहरुको अंग्रेजी ! (भिडियोसहित)

१९ चैत, काठमाडौं । राजधानीमा यसैसाता सम्पन्न दुई दिने लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव ‘उपेक्षित’ बनेको विषयले निकै चर्चा पायो । त्यसो त सम्मेलनमा उनले अंग्रेजीमा गरेको भाषण पनि कम ‘चर्चायोग्य’ थिएन । मन्त्री यादवले सम्मेलनको पहिलो दिनमा उद्योगसम्वन्धी सत्रको अध्यक्षता गरेका थिए । सबै प्यानलिस्टहरुले बोलिसकेपछि अन्त्यमा उनले मन्तव्य दिने पालो आयो । सहजकर्ता […]

काठमाडौंमा मेट्रो रेल बनाउन आयो ३ खर्ब ३१ अर्बको प्रस्ताव

१७ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ ।  शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो । बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको […]

काठमाडौंमा मेट्रो रेल बनाउन आयो ३ खर्ब ३१ अर्बको प्रस्ताव

१७ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ ।  शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो । बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको […]

पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता

१६ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो […]

सिमरा सेज पीपीपी मोडेलमा बन्ने, आईएफसीसँग भयो एमओयू

१६ चैत, काठमाडौं । बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) मा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी गर्ने भएको छ । सिमरा सेजलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लगानी बोर्ड, सिमरा सेज र आईएफसीबीच सम्झौता (एमओयू) भएको हो । काठमाडौं जारी लगानी सम्मेलनमा शनिबार लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) महाप्रसाद अधिकारी, सिमरा […]

लगानी सम्मेलन : १३ परियोजनामा आयो लगानीको प्रस्ताव

१६ चैत, काठमाडौं । लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् ।काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो । सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए […]

डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो

१६ चैत, काठमाडौं । अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ निकाय, उद्योगी […]

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ

१६ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल, सडक र सुरुङमार्ग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । विकासको प्रमुख आधार नै यातायात सञ्जाल भएको भन्दै उनले सरकारले पनि यसैलाई प्राथमिकतामा राखेको बताए । लगानी सम्मेलन अन्तर्गत यातायात पूर्वाधारसम्बन्धी सत्रको अध्यक्षता गरेका मन्त्री महासेठले भने, ‘भौतिक पूर्वाधार र यातायात सञ्जाल नै विकासको प्रमुख […]

विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो नेपालमा लगानी गर्ने उपयुक्त समय भएको बताएकी छन् । ‘लगानीका लागि यो नै उपयुक्त समय हो, किनकी अहिले स्थिर सरकार छ यो नै हाम्रा लागि ठूलो कुरा हो’, उनले भनिन् । लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले […]

विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं

१६ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा ‘जोइन्ट भेन्चर’मा लगानी गर्न निकै सहज रहेको बताएका छन् । विदेशी लगानीकर्ताले नेपालका लगानीकर्तासँग साझेदारी गरेर लगानी गरे सहज हुने उनको भनाइ छ । ‘नेपालमा लगानीका लागि भर्जिन मार्केट हो, यहाँ लगानीका लागि धेरै नै सहज छ, विजनेशको वातावरण एकदमै राम्रो छ’, उनले भने […]

भारतीय व्यापारीले भने– नेपालको कानून लगानी अनुकूल

१६ चैत, काठमाडौं । एसजेभीएनएल कम्पनीका अध्यक्ष नन्द लाल शर्माले लगानीपछिको मुनाफाको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् । उर्जा क्षेत्रमा लगानी गर्दै आएको भारतीय बहुराष्ट्रिय कम्पनी एसजेभीएनएलका अध्यक्ष शर्माले लगानीकर्ताले मुख्यतः मुनाफा र जोखिम हेर्ने बताए । लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले भने, ‘लगानीकर्ताले पहिले कति रिटर्न […]

नेपालको सरकार र कर्मचारी एकदमै सहज : उपेन्द्र महताे

१६ चैत, काठमाडौं । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महताेले जतिसक्दो छिटो नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले यस्तो सुनौलो अवसर पछि नआउने बताए । ‘यस्तो समय धेरै दिन रहँदैन, म लगानीकर्तालाई भन्न चाहन्छु , समयमै […]

उर्जामन्त्रीले भने : एशियाबाहिर पनि विजुलीको बजार खोज्दैछौं

१५ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वषर्ामान पुनले नेपालले एशियाली बाहेक अन्य मुलुक पनि विद्युत बजार खोजिरहेको बताएका छन् । ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौं’, उनले भने ।  शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै अन्तरदेशीय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ […]

लगानी सम्मेलनको पहिलो दिनः फितलो व्यवस्थापन, जिज्ञासाविहीन लगानीकर्ता

१५ चैत, काठमाडौं । सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु भयो । तर, कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले सम्मेलन अपेक्षित सफल हुनेमा आशंका उब्जिएको छ । उद्योगमन्त्रीले नै सिट  नपाएपछि कार्यक्रम हलमा बस्न पाएनन् भने उद्घाटन समारोहमा आमन्त्रित धेरै लगानीकर्ता पनि अलपत्र परे । लगानी बोर्डका अध्यक्ष समेत […]

उर्जामन्त्रीले भने : एशियाबाहिर पनि विजुलीको बजार खोज्दैछौं

१५ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वषर्ामान पुनले नेपालले एशियाली बाहेक अन्य मुलुक पनि विद्युत बजार खोजिरहेको बताएका छन् । ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौं’, उनले भने ।  शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै अन्तरदेशीय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ […]

नेपालको लगानी सम्मेलन, म्यानमारको विज्ञापन !

१५ चैत, काठमाडौं । लगानी सम्मेलनको उद्घाटन सत्रमा म्यानमारका लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यू थाउङ टुनले सम्बोधन गरे । सम्मेलनका विशेष वक्ताका रुपमा निम्त्याइएका उनले आफ्नो सम्बोधनमा कतै पनि म्यानमारबाट नेपालमा विदेशी लगानी ल्याउने वा ल्याउन सकिने विषय कोट्याएनन् । ७ सय विदेशीसहित झण्डै एक हजार लगानीकर्तामाझ नेपाल र म्यानमारलाई एउटै डालोमा राखेर […]

उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार

१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सम्मेलनमा आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् । शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनको उद्योग सम्बन्धी शत्रको सभाध्यक्षसमेत रहेका मन्त्री यादवले शत्रको समापन पछि दिइएको उपहार अस्वीकार गरेका हुन् । आयोजकको तर्फबाट शत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरुलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर […]

‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनमा छ सयभन्दा बढी विदेशी र तिनसयभन्दा बढी स्वदेशी लगानीकर्ता सहभागी हुँदैछन् । यो सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित देखिन्छ । तर, विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीको संरक्षण गर्नुपर्ने माग पनि निजी क्षेत्रले छाडेको छैन । विशेष गरी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विदेशी लगानी […]

‘दक्षिण एशियामा विद्युत बेच्ने अवसर छ नेपाललाई’

१५ चैत, काठमाडौं । चीनको पूर्वाधार कम्पनी पावर चाइनाका प्रवन्धक सोङ डोङसोङले दक्षिण एशियाको उर्जा बजारमा नेपालका लागि अवसर रहेको बताएका छन् । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै उनले विद्युत बजार विस्तारका लागि नेपाल तयार रहनु पर्ने बताए । चीनको प्रतिव्यक्ति विद्युत खपत भारत र बंगलादेशको भन्दा धेरै भएको भन्दै उनले […]

लगानीका लागि नेपाल स्वच्छ ऊर्जाको पावरहाउस : पूर्वअर्थमन्त्री महत

१५ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा लगानीका लागि निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई प्रशस्त सम्भावना रहेको बताएका छन् । नेपालमा भएका वाहृय लगानीका र निजी क्षेत्रको लगानीमा सञ्चालित परियोजनाहरु त्यसको उदाहरण भएको उनले बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा लगानी सम्मेलनमा सहभागी भएका महतले विस २०४६ सालको परिवर्तनपछि नेपालमा […]