Comments Add Comment

लुम्बिनी प्रदेश सरकार

List Grid
लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

३ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो । यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको […]

दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने लुम्बिनी सरकारको निर्णय

असोज १, बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क  कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरको हो । गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरेको थियो । बैठकले मुख्यमन्त्री कार्यालयका लागि आवश्यक पूर्वाधार तयार […]

प्रदेश सरकारले भन्यो- सांसद विमला वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको हो

२२ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको […]

हेपाटाइटिस सीको उपचार शुरु गर्न माग गर्दै लुम्बिनीका स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

१३ साउन, बुटवल । हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचार शुरु गर्न विभिन्न संस्थाले लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । विश्व हेपाटाइटिस दिवसको अवसरमा आस्था समूह रुपन्देही र रिकभरिङ नेपाल बुटवलले संयुक्त रुपमा लुम्बिनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै परीक्षण र उपचारको माग हुन् । विश्व स्वास्थ्य संगठनको अध्ययनले विश्वमा हेपाटाइटिस […]

लुम्बिनी सरकारका प्रवक्ता चौधरीले भने- विश्वासको मत लिन्छौं 

१२ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए । मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता […]

निर्वाचन आयोगको निर्णयले लुम्बिनी सरकार थप अप्ठ्यारोमा

११ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लागेसंगै त्यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पर्ने भएको छ । जसपा विवादमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले आधिकारिकता पाएसंगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप धरापमा परेको हो । लुम्बिनी सरकारमा महन्थ ठाकुर […]

लुम्बिनी सरकारले कोरोना अस्पतालका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

२९ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ  । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका चारवटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीका अनुसार प्रदेशका कोरोना […]

लुम्बिनी प्रदेश सरकारबाट चार जना पत्रकार पुरस्कृत

२४ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो । मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ६७ वर्षीय गौतमलाई एक लाख […]