Comments Add Comment

विकास समिति

List Grid
सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

२७ साउन, काठमाडौं । संसदीय समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र […]

सांसदहरुले भने : विना अध्ययन आयोजना बनाउँदा मेलम्चीमा क्षति

१८ साउन, काठमाडौं । सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । आयोजना स्थल क्षेत्रको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता पूर्वकार्यमा हेलचेक्र्याइँ गरेका कारण अहिले मेलम्ची आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको उनीहरुले बताए । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा भएको […]

बाढीले क्षतिग्रस्त पुल र सडक तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

१७ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट-दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाएर यथाशीघ्र […]

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

५ असोज, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन (नियमन […]

रुग्ण पुलको विवरण तयार गरी निर्माण सुरु गर्न निर्देशन

४ साउन, काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले रणनीतिक सडकका रुग्ण पुलहरु निर्माण सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । विभिन्न निर्माणाधीन पुलको सन्दर्भमा छलफल गर्न बसेको समितिको बैठकले पुराना एवं रुग्ण पुलको विवरण तयार गरी कार्ययोजनासहित निर्माण सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी […]

सरकारलाई संसदीय समितिको निर्देशन : एप र सामाजिक सञ्जाल जथाभावी प्रयोग नगर्नू

११ असार, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै एप्स र सामाजिक सञ्जाल प्रयोग गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको निश्कर्ष निकाल्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले शुक्रबार साइबर अपराध र […]

वस्तु तथा सेवा खरिदमा स्वदेशी कम्पनी प्रयोग गर्न निर्देशन

१३ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समितिमा नेपाल […]

सरकारलाई विकास समितिको निर्देशन : विदेशबाट फर्किएकालाई रोजगारी देऊ

१७ वैशाख, काठमाडौं । संसदको विकास समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । लकडाउनअघि ठूलो संख्यामा नेपालीहरु भारतबाट घर फर्किएका थिए भने लकडाउन खुलेपछि पनि वैदेशिक रोजगारीमा रहेकाहरु नेपाल फर्किने सम्भावना छ । सरकार स्वयंले यसरी फर्किनेको संख्या ३ लाखभन्दा बढी हुने अनुमान गरेको छ । विकास […]

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

२९ पुस, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ । भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा […]

मन्त्री ढिला आएपछि सांसद रिसाए, अर्थमन्त्रीले भने – हाम्रो व्यस्तता बुझ्नुपर्‍यो

४ चैत, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री समयमा नआएको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । समितिले सोमबार बहुवर्षीय आयोजनाको प्रगतिको विषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाएको थियो । मन्त्रीले दिउँसो १२ बजे बैठकमा आउने भनी समय दिएकाले समिति सदस्यहरुलाई साढे ११ बजे नै बोलाइएको थियो । तर मन्त्री खतिवडा […]

मन्त्री वीना मगरले मानिनन् विकास समितिको निर्देशन

२ पुस, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशन खानेपानी मन्त्री वीना मगरले कार्यान्वयन गर्न आलटाल गरेकी छिन् । १६ मंसिरमा बसेको समितिको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो । समितिले निर्देशन दिएको १५ दिन […]

मन्त्रीको स्वीकारोक्ति : जनता आवास कार्यक्रम प्रभावकारी भएन

१३ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले ‘जनता आवास’ कार्यक्रम परिणाममुखी नभएको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री राइले ‘जनता आवास’ कार्यक्रम लोकप्रिय भए पनि परिणाममूखी भने हुन नसकेको स्वीकार गरेका हुन् । उनले भने, ‘जनता आवास कार्यक्रम एकदमै लोकप्रिय हो […]

विकास समितिको निर्देशनः नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र पार्नू

८ फागुन, काठमाडौं । संसदको विकास समितिले नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ । कठिन भूभागमा ट्रयाक खोल्ने तथा विभिन्न सडक निर्माणमा सेनाको भूमिका प्रभाकारी देखिएको समितिको ठहर छ । समितिको आइतबार बसेको बैठकले नेपाली सेना, सडक विभाग र डोलिडारले आपसी समन्वय र सहकार्य गरे द्रुतगतिमा सडक सञ्जाल विस्तार […]

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्झौता पुनरावलोकन गर’

६ माघ, काठमाडौं । संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लूसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । र, निजगढ र पोखरा विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय गौरवको आयोजना भनिए पनि निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको […]

ठेकेदार, सरकारी कर्मचारी र नेताहरु मिलेका छन्

संसदीय समिति अन्तरगत विकास समितिको सभापतिसमेत रहेका सांसद रविन्द्र अधिकारी नेपाली विकासको मोडेलसँग सहमत छैनन् । विकासका नाममा ठेकेदार, सरकार कर्मचारी र नेताहरुले मिलेर खाइरहेको अधिकारीको आरोप छ । अहिले सरकार धमाधम बजेटको तयारीमा लागिरहेका बेला अनलाइनखबरले एमालेका युवा नेता अधिकारीसँग नेपालको विकासको मोडेलबारे केही प्रश्नहरु राखेको छः

हुलाकी लोकमार्ग ३ वर्षभित्रै बनाउन सकिन्छः विकास समिति

१६ वैशाख, काठमाडौं । संसदको विकास समितिले हुलाकी लोकमार्गको १७ सय ९२ किलोमिटर सडक तीन वर्षभित्र बनाउन सकिने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको छ । झापादेखि धनुषासम्मका सडकको अध्ययनपछि सभामुख ओनसरी घर्तीलाई बिहीबार बुझाइएको प्रतिवेदनमा तीन वर्षभित्र लोकमार्गको सबै खण्ड बनाउन सकिने उल्लेख छ । हुलाकी राजमार्गमा पर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये ६ सय ७ […]