Comments Add Comment

शैक्षिक संस्था

List Grid
वीरगञ्ज महानगरभित्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन

७ वैशाख, वीरगञ्‍ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै […]

कुन-कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

६ वैशाख, काठमाडौं । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन । उपत्यकाबाहिर […]

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ । शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको […]

गुल्मीका शैक्षिक संस्था बन्द

२० फागुन, गुल्मी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्वबियु क्रान्तिकारीले गरेको शैक्षिक हडतालले गुल्मीका विद्यालयहरु बन्द भएका छन् । शैक्षिक हडतालका कारण गुल्मी सदरमुकाम लगायत जिल्लाभरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठनपाठन प्रभावित भएको हो । शैक्षिक हड्तालमा केही परीक्षा सञ्चालनमा रहेका विद्यालय तथा क्याम्पसहरु भने सञ्चालनमा छन् । आफ्ना विद्यार्थी […]

आजबाट सबै शिक्षण संस्था बन्द, १४ गते सार्बजनिक विदा

११ असार, काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो । मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन […]